बिद्या, सलिना, रमेश, प्रेम, इश्वोर र सबिना पौडेलको आकर्षक अभिनयमा “साउदी दुवै कतार”

बिद्या, सलिना, रमेश, प्रेम, इश्वोर र सबिना पौडेलको आकर्षक अभिनयमा “साउदी दुवै कतार”
आफ्नो घर परिवारको खुसीको लागि खुसि किन्न पुगेका अशंख्य परदेशीहरुको यथार्थ भोगाईलाई समेटेर केदार खोटांगेले भर्खरै "साउदी दुवै कतार" बोलको गीतलाई बजारमा ल्याएका छन् । उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर आफ्नो सांगीतिक यात्रालाई फराकिलो बनाई सकेका छन् । प्रस्तुत गीतमा हेमराज डाँगी र शान्ति श्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना चन्द्र प्रकाश ओलीले तयार पारेका ह...

आफनी प्रेमीकालाई “मनै त हो” भन्दै फकाउदै गायक मनिष प्रसाई भिडियो सहित

आफनी प्रेमीकालाई “मनै त हो” भन्दै फकाउदै गायक मनिष प्रसाई भिडियो सहित
काठमाण्डौं । नेपाली सुगम संगीतमा साधनारत गायक मनिष प्रसाईको स्वरमा रहेको “मनै त हो” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । लोकतान्त्रीक आन्दोलनको समयमा गरिएका दमन र यातनासँग सम्बन्धित गीत र संगितको सृजना गरि पूर्वतिर निकै चर्चामा रहेका संगित साधक मनिष प्रसाई लामो समयको अन्तराल पश्चात पुनः आधुनीक गीतकासाथ दर्शकमाझ पुःन झुल्केका छन । उनको सिर्जना तथा आवाजमा रहेका “गोलिहरु चल्दा भए ला...

प्रेम गुरुङ्ग ,उर्मिला गुरुङ्ग र विश्वातमा अभिनित गुरुङ्ग गीत ‘आतग ङै मांया’सार्बजनिक

प्रेम गुरुङ्ग ,उर्मिला गुरुङ्ग र विश्वातमा अभिनित गुरुङ्ग गीत ‘आतग ङै मांया’सार्बजनिक
काठमाडौँ ः पछिल्लो समयमा बिभिन्न भाषा भाषी गीत संगीतको बजार विस्तार हुदैं गएको पाइन्छ । आफ्नो भाषा र भेष भुषामा सजिएर मौलिक पनमा आधारित गीत संगीतलाई कलाकारहरुले प्राथमिकता दिएका छन् । नेपाली कला कारितामा पनि गुरुङ कलाकार तथा तमु कलाकार अग्र स्थानमा देखिन्छ आफ्नो कला भेष भुषालाई सम्मान गर्दै आफ्नो सस्कार कलालाई संसार माझ पुर्याउन जुटिरहेका छ । गायिका पवित्रा गुरुंग र तेजेन्द्र गुरुङ्गको स्वरमा रहको...

किरण गज्मेर र अश्मिता अधिकारीको स्वरमा “आकाशको जुन” बजारमा (भिडियो सहित)

किरण गज्मेर र अश्मिता अधिकारीको स्वरमा “आकाशको जुन” बजारमा (भिडियो सहित)
काठमाण्डौ असोज २३ -  नेपाली गीत संगीतको क्षेत्रमा फरक-फरक स्वादका गीत संगीतहरु अहिले बजारमा आइरहेका छन् । यस भित्र जुनै पनि कलाकारलाई एक कदम अगाडी बढ्ने चाहना हुने गर्दछ । यस्तै एक कदम अगाडी बढ्ने चाहनाको साथ् आधुनिक गीत "आकाशको जुन" बोलको गीत भर्खरै बजारमा आएको छ । प्राय गीत वियोगान्त भावमा सजिएको हुने गर्दछ, तर यस गीतमा भने अजम्बरी प्रेमभावलाई बुनिएको छ । गीतमा किरण गजमेर र अश्मिता अधिकारीको सुम...

देबी आले, रमेश पौडेल, राजा बुढाथोकी, लिला बुढाथोकी, रबिना पौडेल, प्रेम ढकाल र सन्तुराजा तामाङ्गको अभिनयमा “परदेशीको पिंडा”

देबी आले, रमेश पौडेल, राजा बुढाथोकी, लिला बुढाथोकी, रबिना पौडेल, प्रेम ढकाल र सन्तुराजा तामाङ्गको अभिनयमा “परदेशीको पिंडा”
काठमाण्डौ असोज २३ - केहि समय अगाडी मात्रै बिष्णु माझि दिदि बोलको गीत बजारमा ल्याएर चर्चा बटुलेका केदार खोटांगेको पुनः अर्को प्रस्तुति सार्बजनिक भएको छ । उक्त गीत "परदेशीको पिंडा" बोलको रहेको छ । प्रस्तुत गीतमा बाध्यता र बिवसताको कारण परदेशिनु परेको नेपालीहरुको कथालाई समाबेश गरिएको छ । गीतमा लोक जिबनको यथार्थता सामबेश गरिएको छ । इन्द्र  जोशीको लयले सजिएको गीतलाई शब्द केदार खोटांगे, देबी आले र पि...

रामकृष्ण थापाको लय शब्दमा दशैँ गीत “गाउँमा आउँदै छु” बजारमा (भिडियो सहित)

रामकृष्ण थापाको लय शब्दमा दशैँ गीत “गाउँमा आउँदै छु” बजारमा (भिडियो सहित)
काठमाण्डौ असोज २५ - घटस्थापना पश्चात नेपालीहरुको महान चाड बिजया दशैँ हरेकको घर आँगनीमा प्रवेश गरिसकेको छ । यो समय सम्म आइपुग्दा पनि बिभिन्न दशैँ संग सम्बन्धित गीतहरु बजारमा आउने क्रम जारी रहेको छ । कुनै  पनि गीत व्यवसायिकता निमित्त तयार गरिन्छ भने अन्य भन्दा अगाडी सार्बजनिक गर्ने होडबाजी चल्ने गर्दछन् । तर जुन गीत मात्र आफ्नै कला संस्कृतिको जगेनार्थ तयार गरिन्छ, समय साप्यक्ष रुपमा नै सार्बजनिक भएक...

सिर्जु अधिकारी र अर्जुन सुनामको स्वरमा “बिहे भाछैन” बजारमा (भिडियो सहित)

सिर्जु अधिकारी र अर्जुन सुनामको स्वरमा “बिहे भाछैन” बजारमा (भिडियो सहित)
काठमाण्डौ असोज २२ - नेपाली लोकगीत संगीत क्षेत्रमा प्रिय बन्दै गएकी गायिका तथा मोडल सिर्जू अधिकारी र अर्जुन सुनामको स्वरमा “बिहे भाछैन” भर्खरै मात्र सार्बजनिक भएको छ । यस गीतको म्युजिक भिडियोमा “पूआ जोडी” अर्थात् पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड रहेको छ । “बिहे भाछैन” बोलको गीतको भिडियोमा पूआ जोडीको आकर्षक नृत्य समेत देख्न सकिन्छ । हरी लम्सालको संगीत रहेको “बिहे भाछैन” बोलको गीतमा शब्द एस.पी साप...

कबिता थापा मगर, सन्तोष रेग्मी र सम्झना भट्टराईको सुमधुर स्वरमा आयो “दशैँ तिहार सम्झी आँशु झर्ने”

कबिता थापा मगर, सन्तोष रेग्मी र सम्झना भट्टराईको सुमधुर स्वरमा आयो “दशैँ तिहार सम्झी आँशु झर्ने”
काठमाण्डौ असोज १९ - नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावली नजिक आइरहंदा यस पर्वलाई लक्षित गर्दै विभिन्न गीत संगीत पनि बजारमा आइरहेका छन् । यसै भिडमा दिनेश श्रेष्ठको "दशैँ तिहार सम्झी आँशु झर्ने" बोलको गीतले पनि छुट्टै स्थान जमाइरहेको छ । प्रस्तुत गीतमा बाध्यता र बिवसताले परदेश पुगेको एक परिवारको सदस्यको पिंडा पोखिएको छ । "दशैँ तिहार सम्झी आँशु झर्ने" बोलको गीतमा कबिता थापा मगर, सन्तोष रेग्मी ...

गैरी पिपल को सफलता पछी दिनेशको “सुनन मया” (भिडियो सहित)

गैरी पिपल को सफलता पछी दिनेशको “सुनन मया” (भिडियो सहित)
काठमाण्डौ असोज १९ - रानी हजुर, सुन सरकार, गैरी गावैमा, साइली रिमई, रुप रैछ मोहनी लाउने, गैरी पिपल लगाएतका थुप्रै गीतहरुबाट अशंख्य श्रोता एवं दर्शकहरुको मनमा बस्न सफल गायक तथा शर्जक दिनेश श्रेष्ठले पुनः अर्को गीत बजारमा लिएर आएका छन् । उनि चर्चा भन्दा पनि लोकप्रियता चाहन्छन । फलस्वरूप अहिले दिनेशले "सुनन मया" बोलको गीत बजारमा लिएर आएका हुन् । उनि द्वारा स्वरबद्ध र श्रीजित गीतहरु सबैको मनमा बस्ने गर...

रश्मि भट्ट, सबिन गौतम, रोजी दुलाल, हरी सापकोटा र राजन दुलालको अभिनयमा “दुखि कर्म” कल्पना भाग २

रश्मि भट्ट, सबिन गौतम, रोजी दुलाल, हरी सापकोटा र राजन दुलालको अभिनयमा “दुखि कर्म” कल्पना भाग २
काठमाण्डौ असोज १६ - नेपाली गीत संगीतको क्षेत्रमा फरक-फरक स्वादका गीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा कल्पना आचार्यको "दुखि कर्म" कल्पना भाग २ पनि भर्खरै बजारमा आएको छ । गीतमा बाध्यता र बिवस्ताको कारण मेनपावरमा भिषा पेश गर्नु पर्ने साथै नचाहदा नचाहँदै पनि आफ्नो घर परिवारको छोड्नु परेको कथा समाबेश गरिएको छ । माथि उल्लेखित भाव मात्र होइन, बिहे भएको दिनमा नै परदेशको भिषा लाग्दा झनै कस्तो महसुस होल...