अनुहारको चाउरीपनबाट जोगिने सात टिप्स

अनुहारको चाउरीपनबाट जोगिने सात टिप्स
बजारमा बिभिन्न सौन्दर्य प्रसाधन उपलब्ध छन् । छाला चम्किलो बनाउने होस या चाउरी पर्न नदिने या त छालालाई आवश्यक भिटामिन, मिनेरल्स र अन्य तत्व बढाउने नै किन नहुन् । आजकल त छालाका लागि घरेलु प्रसाधन बनाएर सुन्दरता बढाउने लहड पनि चलेको छ । उमेर छिप्पिदैं जाँदा छालामा चाउरीपन देखा पर्नु स्वाभाविक प्रक्रिया हो । कसैकसैको छालामा उमेर भन्दा अगाडि नै चाउरी देखिन थाल्छ । चाउरीपन रोक्न र यसलाई घटाउन सौन्दर्य ब...

सज्जा चौलागाई भइन् तेस्रो नेपाल आइडल

सज्जा चौलागाई भइन् तेस्रो नेपाल आइडल
काठमाडौं । एपी वान टेलिभिजनले आयोजना गरेको नेपाल आइडलको तेस्रो संस्करण सज्जा चौलागाईंले चुम्न सफल भएकी छन् । आज भएको ग्राण्ड फिनालेमा उनले ५० लाख नगदसहित नेपाल आइडलको उपाधि चुमेकी हुन् । फस्ट रनरअप प्रविन बेडुवाल हुन सफल भए भने सेकेन्ड रनरअप किरण कुमार भुजेल हुन सफल भए । प्रविनले १० लाख र किरणले ५ लाख नगदसहित उपाधि चुमेका छन् । कोरोना संक्रमणका कारण ग्राण्ड फिनाले कार्यक्रम भव्य रुपमा गर्न नपाएको...

आफैंले लेखेको गीतमा वामदेव गौतमको ‘मोडलिङ’

आफैंले लेखेको गीतमा वामदेव गौतमको ‘मोडलिङ’
पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् । आफैंले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उनले अभिनय गरेका हुन् । गीतको भिडियो आज यूट्यूवबाट रिलिज गरिएको छ । राष्ट्रभक्तिमा आधारित रहेको गीललाई मनोहर सुनामको एरेन्जमा दिग्गज संगीतकार शम्भूजित बास्कोटाले संगीत दिएका छन् । गीतमा रोशनराज गुरुङ, माण्डव...