कल्पना आङ्बुहाङ को थिबो:ङ् तुक् हिङ्मन् सार्बजानिक

कल्पना आङ्बुहाङ को थिबो:ङ् तुक् हिङ्मन् सार्बजानिक
काठमाडौं । याक्थुङ पाःलाम ‘थिबोःङ् तुक् हिङ्मन’ सार्वजनिक भएको छ । हाङ चेम्जोङ निर्देशित यश पाःलामको भिडियो सार्वजनिक भएको हो । बिहीवार काठमाडौंको माइतीघरस्थित तृप्ती रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमबीच भिडियोको सार्वजनिक गरिएको हो । कार्यक्रमलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व एआइजी ठुले राईले पानसमा दियो बालेर उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा विशेष अतिथिहरू कियाचुका उपाध्यक्ष गोबिन्द आ...

‘एट आइज ट्राभल्स र उरुग्वेको पर्यटक टोली बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न

‘एट आइज ट्राभल्स र उरुग्वेको पर्यटक टोली बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न
हालै नेपालमा उरुग्वे देशबाट आएका पर्यटक पाहुनाटोलीलाई स्वागत् गर्दै नेपालका तर्फबाट ‘एट आइज ट्राभल्स एण्ड टुर'ले मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरेको छ । राजधानीको कपनमा रहेको कपन फुटसल मैदानमा यही फाल्गुन २९ गते सोमबार भएको उक्त खेलमा नेपालको प्रतिनिधित्व गरेको ‘एट आइज ट्राभल्स एण्ड टुर' ६—७ गोलको अन्तरमा फुटबल खेल सम्पन्न भएको थियो । नेपालको ‘एट आइज ट्राभल्स एण्ड टुर' खेलकुद टिमलाई अर्जुन थापा म...

प्रवासबाटै ल्याए सुन्दरले मार्मिक लोकदोहोरी गीत “पुरानो घाउ” (भिडियो सहित)

प्रवासबाटै ल्याए सुन्दरले मार्मिक लोकदोहोरी गीत “पुरानो घाउ” (भिडियो सहित)
काठमाण्डौं । गायक पुष्कल शर्मा र गायिका शान्ती श्री परियारको स्वरमा रहेको ’पुरानो घाउ’ गीतको भिडियो सार्वजनिक भएको छ । प्र्रवासमा रहेर पनी दुई दर्जनभन्दा बढी गीतमा सुमधुर आवाज र एक दर्जनभन्दा बढी गीतमा आफै शब्द र संगीत गरेका गायक सुन्दर परियारले यस पटक भने निकै मार्मिक लोकदोहोरी गीत ’पुरानो घाउ’ मा शब्द लेखेका छन । ’भुल्दै भुल्दै जाउ यो दुखीलाई अब त भुल्दै भुल्दै जाउ, देखेसी बल्झिन्छ उही पुरान...

चित लामा निर्देशित ‘कोन्ज्यो’ सार्वजनिक

चित लामा निर्देशित ‘कोन्ज्यो’ सार्वजनिक
काठमाडौंँ । भ्यालेन्टाइन डेको अवसरमा गायक राज दोङ र गायिका जितु लोप्चनको स्वरमा रहेको तामाङ भाषाको गीत ‘कोन्ज्यो’सार्वजनिक भएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गीतमा राज दोङको शब्द र संगीत, सरोज लामाको एरेन्ज तथा मिक्सिङमा रहेको गीत सार्वजनिक भएको छ । प्रेममा रहेका युवा र युवतीले विचमा भएको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाई अष्ट्रेलियाको विभिन्न स्थानमा छायाँकन गर...

ढुक्क संग कारोबार गर्नुस्, तपाईंको बचत सुरक्षित छ– तुलसी सहकारी

ढुक्क संग कारोबार गर्नुस्, तपाईंको बचत सुरक्षित छ– तुलसी सहकारी
विराटनगर । विराटनगर स्थित तुलसी बहुमुखी सहकारी संस्थाले बचत कर्ताको बचत सुरक्षित रहेकोले ढुक्क संग कारोबार गर्न आग्रह गरेको छ । सहकारीका सञ्चालक समितीका सचिवका अनुसार सम्पुर्ण बचत कर्ताको बचत रमक प्रत्येक दिन ३० जना सेवाग्राहीलाई सर्वसुलभ तरिकाबाट रकम भुक्तानी गरिरहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो तपाईंहरुको लगानी सुरक्षित छ । भ्रामक समाचार र हल्लाको पछि बचतकर्ता नलागी र ढुक्क संग कारो...

किरण र करिष्मा ढकालको अभिनयमा ‘फूल देखेँ ’ सार्वजनिक

किरण र करिष्मा ढकालको अभिनयमा ‘फूल देखेँ ’ सार्वजनिक
नेपाल आइडलबाट अगाडी आएका गायक किरण भुजेल र समिक्षा अधिकारीको स्वरमा फूल देखेँ बोलको गीत बजारमा आएको छ । गीतकार प्रमिला बस्नेतको युट्युव च्यानल मार्फत बजारमा आएको यो गीतमा प्रमिला बस्नेतको सब्द, अर्जुन पोखरेलको संगीत, अर्जुन पोखरेलकै एरेन्ज र किरन भुजेल तथा समिक्षा अधिकारीको स्वर रहेको छ । ए वान प्लस स्टुडियोमा यो गीतको रेर्कडिङ तथा मिक्सीङ भएको छ । यसको भिडियोमा करिस्मा ढकालको साथमा किरन भुजेलल...

समिक्षा अधिकारीको स्वरमा ‘गाउँमा घर छ का’ (भिडियोसहित)

समिक्षा अधिकारीको स्वरमा ‘गाउँमा घर छ का’ (भिडियोसहित)
काठमाडौं । गायक सुवास खत्री र गायिका समिक्षा अधिकारीको सुमधुर स्वर रहेको पञ्चेबाजा गीत ‘गाउँमा घर छ का ’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत सुजित खत्रीको रहेको छ । सो गीतको भिडियोमा सारिका केसी र ओवी रायमाझीले न्यायपुर्ण ढंगले अभिनय गरेको देख्न सकिन्छ । गीतलाई विशाल घिमिरेले निर्देशन गरेका छन् भने नवराज उप्रेतीको छायांकन र नविन धर्ति मगर को सम्पादन रहेको छ । भिडियोः 

मेचु धिमालको ’सङ्गो संसार’ भिडियो सार्वजनिक

मेचु धिमालको ’सङ्गो संसार’ भिडियो सार्वजनिक
काठमाण्डौं अपेक्षाकृत नेपालमा उत्कृष्ट म्युजिक भिडियोहरु निर्माण हुन थालेका छन् । थोरै लगानी र थोरै जनशक्तिमा निर्माण हुने म्युजिक भिडियोका लागि पर्याप्त मेहनत गरेको देखिन्छ । साथै सिलसिलाबद्ध कथा पनि पेश गर्ने प्रवृत्ति बढेको छ । यस्तै एक म्युजिक भिडियो सार्वजनिक भएको छ, सिङ्गो संसार । यसमा मेचु धिमालले स्वर दिएकी छिन् । गायन रियलिटी शो भ्वाइस अफ नेपालबाट निकै चर्चा बटुलेकी उनले यसमा मीठो भाक...

गायिका सुनिता बुढाक्षेत्रीको ‘धौलागिरीको सेरोफेरो जन्मभुमी मेरो’ सार्वजनिक

गायिका सुनिता बुढाक्षेत्रीको  ‘धौलागिरीको सेरोफेरो जन्मभुमी मेरो’ सार्वजनिक
काठमाडौं। कृष्ण कडेँल र गायिका सुनिता बुढाक्षेत्रीको सुमधुर स्वरमा रहेको ‘धौलागिरीको सेरोफेरो जन्मभुमी मेरो’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कृष्ण कडेँलको शब्द तथा संगीत रहेको छ । अर्जुन पन्तको अफिसियल यूटुव च्यानलमार्फत सार्वजनिक गरेको उक्त गीतमा अर्जुन पन्त , रुपी सिन्जाली मगर , तारा थापा , तेजेन्द्र दुराको समेत गीतमा स्वर रहेको छ । नेपालकै धैलागिरी अञ्चलको आसपासका ठाउँमा ...

मोरंगको सुनवर्षिमा उत्साहका साथ भक्का दिवस सम्पन्न

मोरंगको सुनवर्षिमा उत्साहका साथ भक्का दिवस सम्पन्न
वीरेन्द्रकुमार साह बिराटनगर ।मोरङको सुनवर्षि नगरपालिका वडा न -४ धोकरियामा ६ औ राष्ट्रिय भक्का दिवस उत्साहका साथ सम्पन्न भएको छ । उक्त भक्का दिवसमा ४ हजार मानिसको उपस्थिति रहेको आयोजक सस्थाका कार्यक्रम सह संयोजक तथा राजबंशी समाज बिकास समितिका केन्दिय सदस्य जयप्रकाश राजबंशील बताएका छन्। कोच राजबंशी समाज यु ए ई मोरङको आयोजना तथा राजबंशी समाज बिकास समितिको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।कार...