डा. उपाध्यायद्वारा थप २२ विश्व कीर्तिमान सार्वजनिक, पुग्यो १३२ विश्व कीर्तिमान

काठमाडौं, मंसिर १२ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायले आफ्ना थप २२ विश्व कीर्तिमान सार्वजनिक गर्नुभएको छ । सोमबार काठमाडौंमा एक विशेष समारोहमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा कीर्तिमानी उपाध्यायका थप २२ विश्व कीर्तिमान सार्वजनिक तथा हस्तान्तरण एवं एल्वम विमोचन गरिएको हो । प्रथम उपराष्ट्रपति […]

गायक राजु ढुङगेलको स्वरमा ‘माइती घर ’ सार्वजनिक

काठमाण्डौं । नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक राजु ढुङगेल र गायक राम कुमार नेपालीको स्वरमा रहेको मौलिक नैमती बाजामा रहेको ‘माइती घर ’ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक लयमा आधारित गीतमा जिवनका भोगाई र अनुभवलाई मौलिक रुपमा समेटिएको छ ।दिपक खड्काको शव्द तथा राजु ढुङगेको […]

नायक हेरुका लामा र अनिता गोले अभिनित ‘मद्रासी हिरो’ सार्बजनिक

काठमाडौँ ः गायक कर्म धोज लामा रजितु लोप्चनको स्वरमा रहेको ‘मद्रासी हिरो’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्बजनिक भएको सो गीत तथा भिडियो निकै राम्रो भनेको छ भने ‘मद्रासी हिरो’ को गीत तथा भिदियो हेर्दा किने चलचित्र हेरेको अथवा कुनै चलचित्रको टिजर हेरेको आभाष हुन्छ । निकै दमदार बनेको […]

टिकाको स्वरमा ‘ठ्याक्क ठ्याक्क’ सार्वजनिक

काठमाडौं– गायिका अञ्जु पन्त तथा गायक टिका बोमजमको स्वरमा रहेको ‘ठ्याक्क ठ्याक्क’ बोलको गीत सार्वजनिक भएको छ । सो गीतमा रवि मान सिंह बस्न्यातको शब्द तथा गायक बोमजनकै संगीत छ । गीतको म्युजिक भिडियोलाई डान्सिङ शैलीमा तयार पारिएको छ । राहुल शाहको कोरियोग्राफी तथा निर्देशनको यो गीतको भिडियोमा राहुल शाह […]

गीतकार राज मुकारुङको गीत ‘मैले प्रेम गरेकी हु’ सार्वजनिक (भिडियो )

गीतकार राज मुकारुङको नयाँ गीत ‘मैले प्रेम गरेकी हु’ सार्वजनिक भएको छ गायिका मन्जु लामा गुरुङको स्वर र हरि लम्सालको सगीत रहेको गीतमा फणिन्द्र राईको एरेन्ज रहेको छ । पछिल्लो समयका चर्चित कलाकारहरु आकाश श्रेष्ठ र गरिमा शर्माको अभिनय रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । उत्तम हुमागाईको सिनेमाटोग्राफी,विकास […]

र्यापर एन सेभेनको र्याप गीत ‘घण्टा जस्तो’ सार्वजनिक (भिडियो )

युवापुस्ता माझ लोकप्रिय र्यापर एन सेभेन (नोबेल खत्री )ले नयाँ र्याप गीत ‘घण्टा जस्तो’ सार्वजनिक गरेका छन । र्यापर एन सेभेनको आफ्नै शब्द सगीत र आवाज रहेको गीतको भिडियोलाई उनले आफनै युट्युब च्यानल मार्फत केहि दिन अगाडी सार्वजनिक गरेका हुन् उनी आफै फिचारिंग रहेको भिडियो अहिले बिभिन्न टेलिभिजनको सागीतिक कार्यक्रम […]

दलिय उम्मेदवारलाई स्वतन्त्रले टक्कर दिदै , नरेश लाभप्रति जनलहर बढ्दै

बिराटनगर। मोरंग क्षेत्र न -५ ख प्रदेश सभा सदस्यको चुनावी संग्राम रोचक छ। दलिय उम्मेदवारलाई कडा टक्कर दिन स्वतन्त्र प्रदेश सभा सदस्यका उम्मेदवार नरेश कुमार लाभ यदि बेला दैनिकी जस्तो मतदाताको घर घरमा पुग्छन् र आफ्नो एजेन्डा उनीहरु माझ प्रस्तुत गर्छन्। देशभरि नै दलिय उम्मेदवारहरु बाट जनता वाक्क भएको कारणले […]

देशको विकासका लागी राप्रपालाई जिताउन राप्रपा उम्मेदारको आग्रह

काठमाण्डौं । काठमाण्डौं क्षेत्र नं. ४ (ख) का राप्रपा उम्मेदवारहरु पुन्यलाल श्रेष्ठ र ठाकुर मोहन श्रेष्ठ देशको विकासका लागी आम मतदाताहरुले हलो चुनाव चिन्हमा मतदान गर्नको लागी आग्रह गरेका छन । आज काठमाण्डौं क्षेत्र न ४ (ख) ले आयोजना गरेको चुनावी सभालाई संम्बोधन गर्दै प्रदेश सभा सदस्यका उम्मेदार पुन्य लाल […]

थानेश्वरको स्वर, संगीत तथा नरेश ज्ञवालीको शब्दमा ‘पत्थर जस्तो दिल’ सार्वजनिक ( भिडियो )

काठमाडौं । साहित्यकार नरेश ज्ञवालीको शब्दमा रहेको ‘पत्थर जस्तो दिल’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।यस गजलमा चर्चित गजल गायक थानेश्वर गौतमले संंगीत तथा स्वर प्रदान गरेका छन् । गजललाई कमल सौरागले संगीत संयोजन गरेका हुन्। विशुुद्ध मनोरञ्जनात्मक यस भिडियोमा एउटा युवाले एउटी युवतीलाई पहिलोपटक हेरेपछि उसको रुपको बयान […]

सुपरमोडेल प्रीया रानी लामाको इन्डिया इन्टरनेसनल फेसन शोमा सानदार प्रस्तुत

नेपाली फेसन र मोडलिङ जगतले अन्तर्राष्ट्रिय परिदृश्यमा विगतको तुलनामा थप प्रभावकारी उपस्थिति दिदै आएकोछ । नेपाली फेसन कोरियोग्राफर, फेसन डिजाइनर, सौन्दर्य प्रतियोगिताका विजेता र रनवे मोडलहरू माथी विश्वको ध्यानाकर्षण हुदै गरेको अवस्था पनि छ। भारतको लखनउमा यही अक्टोबर १५ र १६ तारिख सम्पन्न इन्डिया इन्टरनेसनल फेसन वीक (IIFW) नै यसको […]