समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत’रुदै हिड्नु पर्छ ’ भिडियो सार्वजनिक

समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत’रुदै हिड्नु पर्छ ’ भिडियो सार्वजनिक
काठमाण्डौं । गायक सुवास खत्री , सुनिता बुढा क्षेत्री र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ’रुदै हिड्नु पर्छ ’को भिडियो सार्वजनिक गरिएको छ । ’रुदै हिड्नु पर्छ ’ बोलको लोक तथा दोहोरि गीतमा सुजित खत्रीको शब्द तथा हेमन्त कान्छा रसाइलीको संगीत रहेको छ। गीतमा सारिका केसी र दिनेश पुरीको अभिनय देख्न सकिन्छ । विशाल घिमिरेको निर्देशन रहेको भिडियोको छायाँकन नवराज उप्रेतीले गरेका छन् भने ...

प्रवासबाटै ल्याए सुन्दरले मार्मिक लोकदोहोरी गीत “पुरानो घाउ” (भिडियो सहित)

प्रवासबाटै ल्याए सुन्दरले मार्मिक लोकदोहोरी गीत “पुरानो घाउ” (भिडियो सहित)
काठमाण्डौं । गायक पुष्कल शर्मा र गायिका शान्ती श्री परियारको स्वरमा रहेको ’पुरानो घाउ’ गीतको भिडियो सार्वजनिक भएको छ । प्र्रवासमा रहेर पनी दुई दर्जनभन्दा बढी गीतमा सुमधुर आवाज र एक दर्जनभन्दा बढी गीतमा आफै शब्द र संगीत गरेका गायक सुन्दर परियारले यस पटक भने निकै मार्मिक लोकदोहोरी गीत ’पुरानो घाउ’ मा शब्द लेखेका छन । ’भुल्दै भुल्दै जाउ यो दुखीलाई अब त भुल्दै भुल्दै जाउ, देखेसी बल्झिन्छ उही पुरान...

किरण र करिष्मा ढकालको अभिनयमा ‘फूल देखेँ ’ सार्वजनिक

किरण र करिष्मा ढकालको अभिनयमा ‘फूल देखेँ ’ सार्वजनिक
नेपाल आइडलबाट अगाडी आएका गायक किरण भुजेल र समिक्षा अधिकारीको स्वरमा फूल देखेँ बोलको गीत बजारमा आएको छ । गीतकार प्रमिला बस्नेतको युट्युव च्यानल मार्फत बजारमा आएको यो गीतमा प्रमिला बस्नेतको सब्द, अर्जुन पोखरेलको संगीत, अर्जुन पोखरेलकै एरेन्ज र किरन भुजेल तथा समिक्षा अधिकारीको स्वर रहेको छ । ए वान प्लस स्टुडियोमा यो गीतको रेर्कडिङ तथा मिक्सीङ भएको छ । यसको भिडियोमा करिस्मा ढकालको साथमा किरन भुजेलल...

गायिका सुनिता बुढाक्षेत्रीको ‘धौलागिरीको सेरोफेरो जन्मभुमी मेरो’ सार्वजनिक

गायिका सुनिता बुढाक्षेत्रीको  ‘धौलागिरीको सेरोफेरो जन्मभुमी मेरो’ सार्वजनिक
काठमाडौं। कृष्ण कडेँल र गायिका सुनिता बुढाक्षेत्रीको सुमधुर स्वरमा रहेको ‘धौलागिरीको सेरोफेरो जन्मभुमी मेरो’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कृष्ण कडेँलको शब्द तथा संगीत रहेको छ । अर्जुन पन्तको अफिसियल यूटुव च्यानलमार्फत सार्वजनिक गरेको उक्त गीतमा अर्जुन पन्त , रुपी सिन्जाली मगर , तारा थापा , तेजेन्द्र दुराको समेत गीतमा स्वर रहेको छ । नेपालकै धैलागिरी अञ्चलको आसपासका ठाउँमा ...

अनेसास बोर्ड अफ ट्रस्टीको अध्यक्षमा साहित्यकार पदम विश्वकर्माको उम्मेद्धवारी

अनेसास बोर्ड अफ ट्रस्टीको अध्यक्षमा साहित्यकार पदम विश्वकर्माको उम्मेद्धवारी
अन्तर्राष्ट्रिय नेपाली साहित्य बोर्ड अफ ट्रस्टीको अध्यक्षमा साहित्यकार पदम विश्वकर्माले उम्मेदवारी दिएका छन् । निर्वाचनमा संस्थाका १२० जना ट्रष्टीहरुले गोप्य मतदानद्धारा निर्वाचन गर्ने छन् । निर्वाचन यही डिसेम्बर १२ र १३ का दिन हुने छ । विश्वकर्माले उक्त संस्थाको कोलोराडो च्याप्टर कार्यसमितिको सदस्य, च्याप्टर अध्यक्ष, केन्द्रीय कार्यसमितिको महासचिव, दुई कार्यकाल अध्यक्ष र हाल बोर्ड अफ ट्रस्टीको...

सविन र अनुको फिचरिङमा ‘भाकि सके ’ सार्वजनिक

सविन र अनुको फिचरिङमा ‘भाकि सके ’ सार्वजनिक
काठमाण्डौं । गायक सरगम राई र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत‘भाकि सके ’ सार्वजनिक भएको छ । सरगम राईको शव्द तथा संगीत र बादल लिम्बुको एरेन्ज गीतमा रहेको छ । गीतको भिडियोमा सविन श्रेष्ठ र अनु शाहको अभिनय रहेको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरु देखाउन खोजिएको भिडियो कालिन्चोक र आसपासमा छायांकन भएको हो । केशव राज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो प्रकाश खड्का ले छायांकन ग...

केशव पौडेलको शब्दमा ‘ईति भयो कुराउने’ भिडियो सहित

केशव पौडेलको शब्दमा ‘ईति भयो कुराउने’ भिडियो सहित
काठमाण्डौं । गायक अर्जुन सापकोटा र गायिका अमृता श्रीपालको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत ‘ईति भयो कुराउने’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनी नेपाली मौलिक सिर्जनाको सिर्जनामा सक्रिय केशव पौडेलको शब्द तथा खेम पुन र याम थापा मगरको एरेन्जमा गीत तयार गरिएको छ । गीतमा मौलिकतामा विशेष ध्यान दिइएको छ । माया र प्रेमका सौगातहरुलाई एक आपसमा ब्यक्त गरिएको छ । आफनो विगतलाई सम्झेर निकै रमा...

गायक तथा संगीतकार कृष्णभक्त महर्जनको ‘गुलीजक बाँला’ सार्वजनिक

गायक तथा संगीतकार कृष्णभक्त महर्जनको ‘गुलीजक बाँला’ सार्वजनिक
काठमाडौं ः दर्जनौ गीत संगीतमा आफनो संगीतको कला प्रस्तुत गरेर चर्चामा रहेका गायक तथा संगीतकार कृष्णभक्त महर्जनले नेपाल भाषाको गीत ल्याएका छन ्। पप, आधुनिक सबै खाले भाकाका गीतमा संगीत गर्दै आएका उनले नेपाल भाषा अर्थात् नेवारी गीत लाई बढी जसो ल्याउने गरेका छन । कृष्ण भक्त मर्हजनको शब्द तथा संगीत र भुपेन्द्र बज्राचार्य को एरेन्ज तथा मास्टरिङ गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा फरक तरि...

सुनसरी सभापति आचार्यको नाम ठेकेदार अन्सारीले सिफारिसबाट किन हटाए, अन्ततः जिल्लाले थपेर पठायो

सुनसरी सभापति आचार्यको नाम ठेकेदार अन्सारीले सिफारिसबाट किन हटाए, अन्ततः जिल्लाले थपेर पठायो
२० भदौ, इनरुवा । नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिका सभापति बाबुराम आचार्यलाई नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति अयुव अन्सारीले प्रदेश क बाट सभापति उपेन्द्र बहादुर कट्वालले पठाएर आएको नामलाई उनको क्षेत्रबाट जिल्लामा सिफारिस गरेनन् । कोशी गाउँपालीकाका मेयरसमेत रहेका ठेक्कापट्टामा लागेर अकुत पैसा कमाएका अन्सारी केहीदिन बिदेश घुमेर १८ गते राती नेपाल आएका थिए । नेपाली काँग्...

गायक तेजस रेग्मीको स्वरमा “हाँसेर“ सार्वजनिक

गायक तेजस रेग्मीको स्वरमा “हाँसेर“ सार्वजनिक
काठमाण्डौं । गायक तेजस रेग्मी , सुवास खत्री र गायिका समिक्षा अधिकारीको स्वर रहेको “हाँसेर“गीतको भिडियो सार्वजनिक भएको छ । सुजन सुजित खत्रीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतमा कृष्ण विश्वकर्माको एरेन्ज रहेको छ । मायालु जोडि विचको प्रेम प्रसङ्गलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई मायाको संसारमा घुमाउन गायकले निकै प्रयत्न गरेका छन । किरण चैसिरको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा वि...