गणेश प्रसाईंको ‘अजम्बरी’ मा आकाश र गरिमा (भिडियो )

गणेश प्रसाईंको  ‘अजम्बरी’ मा आकाश र गरिमा  (भिडियो )
काठमाडौं । एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंले उपहार स्वरुप आफनी श्रीमती देवी सिवाकोटी लाई डेडिकेटेड गर्दै तयार पारिएको गीत सार्वजनिक गरेका छन् ।'अजम्बरी'नाम दिइएको उक्त गीतमा गायक तुलसी सिवाकोटी र देवी सिवाकोटी प्रसाइको स्वर रहेको छ । नबराज शर्माको शब्द रचना र सीडी विजय अधिकारीको संगीत रहेको गीतको भिडियोलाइ प्रहिल कार्कीको निर्देशन गरेका हुन् । केहि दिनअघि नेपाल आए...

घेदुङ सहकारीले डुबायो सदस्यहरुको बचत

घेदुङ सहकारीले डुबायो सदस्यहरुको बचत
‘तामाङला न्होर तामाङदान’ अर्थात् ‘तामाङको अर्थ तामाङकै लागि’ भन्ने मूल नारासहित स्थापित घेदुङ बहुउद्देश्यीय सहकारीले सदस्यहरुको बचत रकम हिनामिना गरेका छन् । केही दिनअघि विभिन्न मिडियामा प्रकाशित समाचारअनुसार नियमित बचत र मुद्दती खातामा जम्मा गरेका सदस्यहरूको १४ करोडभन्दा बढी बचत रकम हिनामिना गरेपछि सहकारीका सदस्यहरू तनावमा परेका हुन् । सहकारीमा नियमीय बचत गर्दै आएका मनोज तामाङका अनुसार उनलाई...

मुक्तककार नवराज पोखरेलको नवशिलामाथि परिचर्चा

मुक्तककार नवराज पोखरेलको नवशिलामाथि परिचर्चा
बेलबारी, मोरङका स्रष्टा नवराज पोखरेलको मुक्तक कृति नवशिलाको परिचर्चा भएको छ। बेलबारी साहित्य विकास समिति, बेलबारी मोरङले आयोजना गरेको उक्त कार्यक्रम बेलबारी बहुमुखी क्याम्पसमा एक समारोह बिच भव्य रूपमा आयोजना गरिएको थियो। स्रष्टा पोखरेलको उक्त कृति नवशिला २०८० साल फागुन १९ गते हामी र हाम्रो कृति समाजको संयोजनमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानमा लोकार्पण भएको थियो। उक्त कृति लोकार्पण भएको ४ म...

बेलायतमा धूमधामका साथ साकेला मनाइयो

बेलायतमा धूमधामका साथ साकेला मनाइयो
किरात राई चाम्लिङ खाम्बातिम बेलायतले किरातीहरूको महान् चाड साकेला उँभौली धिरिनाम (ईस्वी संवत् २०२४/यले सम्बत ५०८४/विक्रम सम्बत २०८१) भव्य रूपमा आइतबार किरात राई हाउस ग्याम्बल लेनमा बृहत सांस्कृतिक समारोहको आयोजना गरी धूमधामका साथ साकेला मनाएको छ। उक्त कार्यक्रममा चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष चन्द्र जयपाल ज्यूले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो भने किराया बेलायतका अध्यक्ष रि. मेजर योगेश...

प्रदीप सापकोटाको यात्राको लय सार्वजनिक

प्रदीप सापकोटाको यात्राको लय सार्वजनिक
काठमाडौँ । नियात्राकार प्रदीप सापकोटाको दोस्रो नियात्रा कृति ‘यात्राको लय’ लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजले शुक्रबार आयोजना गरेको एक कार्यक्रमकाबीच कृतिको लोकार्पण गरिएको हो । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा मिडिया व्यवसायी क्या. रामेश्वर थापा रहेका थिए । कार्यक्रममा समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, वरिष्ठ नियात्राकार जय छाङछा, समालोच...

अहिले सम्मकै सुपरहिट लोकदोहोरी गीत ‘तातो पानी ’ सार्वजनिक

अहिले सम्मकै सुपरहिट लोकदोहोरी गीत ‘तातो पानी ’ सार्वजनिक
काठमाण्डौं । सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ । डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि क्षेत्रीले गरेका हुन् । अजय रेग्मीको छाया...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल पातले“ सार्वजनिक

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल पातले“ सार्वजनिक
गीत संगीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित सिरसिर पिपल पातले बोलको लोक गित सार्वजनिक भएको छ । गायक सुरेश परियार र सम्झना गुरुङ को स्वरमा रहेको यस गीतको लय तथा शब्द मनोहर भण्डारी हो भने एरेन्ज जय देवकोटा ले गरेका हुन,उक्त गीतको म्युजिक भिडियो मनोहर भण्डारी अफिसियल युट्युव च्यानल बाट सार्वजनिक गरिएको छ। यस गीतमा चर्चित मोडल तथा कलाकार भुवन के पोखरेल र लोकप्रिय मोडल पबित्रा...

बाल विवाह विरुद्ध झोराहाटमा सडक नाटक

बाल विवाह विरुद्ध झोराहाटमा सडक नाटक
विराटनगर असार १० ÷ मोरङको झोराहाट नाट्य समूहसँगको आयोजना तथा ग्रामथान गाउँपालिकाको आर्थिक सहयोगमा सडक नाटक प्रर्दशन गरिएको छ । नाट्य समूहका कलाकारहरुले मोरङको झोराहाटका विभिन्न ३ स्थानमा नाटक प्रर्दशन गरेका छन् । झोराहाट ,तेतरिया र नेता चोकमा नाटक प्रदर्शन गरिएको थियो । नाटकमा बालविवाहले समाजमा पार्न सक्ने प्रभाव र मानव जिवनमा बाल विवाहको कारणबाट आइपर्ने विभिन्न जोखिमका विषयमा जानकारी गराईएको थ...

बालगायिका टेरेसाको गीत `मनको कथा´ सार्वजनिक (भिडियो )

बालगायिका टेरेसाको गीत `मनको कथा´ सार्वजनिक (भिडियो )
काठमाडौं । गायन रियालिटी शो 'द भ्वाइस किड्स' सिजन २ बाट चर्चा कमाएकी बालगायिका टेरेसा विश्वकर्माको स्वरमा 'मेरो मनको कथा' बोलको गीत सार्वजनिक गरिएको छ । गीतकार उर्मिला बस्नेतको शब्दरचना र लोकप्रिय संगीतकार हरि लम्सालले संगीतबद्द र एरेन्ज गरेको गीतलाई राजधानीको अकेष्टिक स्टुडियोमा रेकर्ड गरिएको हो । मलाई कोर्न देऊ मेरो मनको कथा मलाई भन्न देऊ मेरो मनको व्यथा कोही त सुनिदेऊ कोही त बुझिदेऊ मेर...

निमा जाङ्मु शेर्पाद्वारा चीनतर्फबाट सगरमाथाको सफल आरोहण

निमा जाङ्मु शेर्पाद्वारा चीनतर्फबाट सगरमाथाको सफल आरोहण
काठमाडौं । विश्वको सर्वोच्च शिखरको सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगिसकेको छ । यो बिचमा धेरै ब्यतिहरुले सगरमाथा आरोहणको विभिन्न कृतिमान (रेकर्ड )हरु बनाउदै आएका छन् । यस्तैमा सोलुखुम्बुकी निमा जाङ्मु शेर्पाले १० दिनमा चीन तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चीन तर्फबाट सगरमाथाको चुचुरोमा छोटो समयमा पुग्ने पहिलो महिला बन्न सफल भएकी छिन । निमाले यही वस...