काठमाण्डौ असोज २३ – केहि समय अगाडी मात्रै बिष्णु माझि दिदि बोलको गीत बजारमा ल्याएर चर्चा बटुलेका केदार खोटांगेको पुनः अर्को प्रस्तुति सार्बजनिक भएको छ । उक्त गीत “परदेशीको पिंडा” बोलको रहेको छ । प्रस्तुत गीतमा बाध्यता र बिवसताको कारण परदेशिनु परेको नेपालीहरुको कथालाई समाबेश गरिएको छ । गीतमा लोक जिबनको यथार्थता सामबेश गरिएको छ ।

इन्द्र  जोशीको लयले सजिएको गीतलाई शब्द केदार खोटांगे, देबी आले र पिटर पुनको सुमधुर स्वर सुन्न सकिन्छ । निकै मर्मस्पर्सी गीतको म्युजिक भिडियोमा देबी आले, रमेश पौडेल, राजा बुढाथोकी, लिला बुढाथोकी, रबिना पौडेल, प्रेम ढकाल र सन्तुराजा तामाङ्गको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन एमबि गुरुङ्गले गरेका हुन् भने छायांकन राम के.सी र सम्पादन दिपक विस्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया