‘नेपाल आइडल सिजन ३’को फाइनल आज, को बन्ला विजेता ?

नेपाल आइडल सिजन ३ को आज फाइनल हुँदैछ । फाइनलमा किरण भुजेल, प्रवीण बेडवाल र सज्जा चौलागाई पुगेका छन् । महोत्तरी बर्दिवासका भुजेल, बर्दियाका बेडवाल र मोरङकी चौलागाई तीनैजनाबीच दह्रो प्रतिस्पर्धा हुने भएको छ । दर्शकको भोटिङका आधारमा आइडल छानिने भएकाले जसले बढी भोट ल्यायो उही विजेता बन्नेछन् । आइडलका […]