केकी र रीमाको उदाहरणीय मित्रता

केकी र रीमाको उदाहरणीय मित्रता
फिल्म क्षेत्रमा अभिनेत्रीहरुबीच खासै राम्रो मिल्ती भएको देखिन्न । देखिएका पनि धेरै लामो समय टिकेका छैनन् । तर, अभिनेत्री द्वय केकी अधिकारी र रीमा विश्वकर्माबीचको मित्रता भने वर्षौंदेखि सुमधुर छ । उनीहरुको मित्रतालाई फिल्म क्षेत्रमा उदाहरणको रुपमा समेत लिने गरिन्छ । वास्तविक जीवनमा असल साथी रहेका उनीहरुबीच व्यावसायिक सहकार्य पनि हुँदै आएको छ । केकी र रीमाको फिल्म करिअरको सुरुवात एकै समयमा भएको ...