अमेरिकाबाट ल्याइन मोनिकाले ‘जाती हुन्थियो बैगुनीलाइ’ [भिडियो ]

सुमधुर स्वरकी धनी गायिका मोनिका ल्होरुङको नयाँ गीत ‘जाती हुन्थियो बैगुनीलाइ’ सार्वजनिक भएको छ । रमेश पौडेलको शब्द रचना, सुशील बिश्वकर्माको संगीत रहेको गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ । युवा निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको ‘जाती हुन्थियो बैगुनीलाइ’को भिडियोमा रितु पौडेलको अभिनय रहेको छ। भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी […]

अनुहारको चाउरीपनबाट जोगिने सात टिप्स

बजारमा बिभिन्न सौन्दर्य प्रसाधन उपलब्ध छन् । छाला चम्किलो बनाउने होस या चाउरी पर्न नदिने या त छालालाई आवश्यक भिटामिन, मिनेरल्स र अन्य तत्व बढाउने नै किन नहुन् । आजकल त छालाका लागि घरेलु प्रसाधन बनाएर सुन्दरता बढाउने लहड पनि चलेको छ । उमेर छिप्पिदैं जाँदा छालामा चाउरीपन देखा पर्नु […]

गायक भिम श्रेष्ठको ‘जानेबेला’ सार्वजनिक ( भिडियो )

गायक भिम श्रेष्ठ र गायिका मेलिना राईको युगल स्वरमा रहेको गीत ‘जानेबेला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतका शब्द राम अविरल बिस्टले लेखेका हुन्। राजन तिमिल्सिनाले संगीतवद्द गरेको यस गीतलाई शैलेन्द्र एम प्रधान ‘ बाबु’ ले संगीत संयोजन गरेका हुन्। चोखो माया गरेर प्रेममा धोका पाएकाहरुको […]

सज्जा चौलागाई भइन् तेस्रो नेपाल आइडल

काठमाडौं । एपी वान टेलिभिजनले आयोजना गरेको नेपाल आइडलको तेस्रो संस्करण सज्जा चौलागाईंले चुम्न सफल भएकी छन् । आज भएको ग्राण्ड फिनालेमा उनले ५० लाख नगदसहित नेपाल आइडलको उपाधि चुमेकी हुन् । फस्ट रनरअप प्रविन बेडुवाल हुन सफल भए भने सेकेन्ड रनरअप किरण कुमार भुजेल हुन सफल भए । प्रविनले […]

संचारकर्मी रोशन पोखरेल र इन्द्र दाहालको शब्द सिर्जनामा “पैसाको अभाव” (भिडियो सहित)

काठमाडौँ । नेपाली मौलिक गीत संगीतको क्षेत्रमा स्थापित गायिका पुर्णकला विसी र गायक सुरज थापाको आवाजमा “पैसाको अभाव” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । पैसाको अभावमा धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । साहु सगँ ऋण लिएर परदेशी भुमीमा परदेशी […]

आफैंले लेखेको गीतमा वामदेव गौतमको ‘मोडलिङ’

पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् । आफैंले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उनले अभिनय गरेका हुन् । गीतको भिडियो आज यूट्यूवबाट रिलिज गरिएको छ । राष्ट्रभक्तिमा आधारित रहेको गीललाई मनोहर सुनामको एरेन्जमा दिग्गज संगीतकार […]

चर्चित सर्जक अविनास राईको ‘खुद्रा खुद्री मायाले ‘सार्वजनिक ( भिडियो सहित )

नेपाली संगीत क्षेत्रमा भोजपुरको नाम उज्यालो बनाउदै अविनास राईको शब्द र संगीत र चर्चित गायिका टीका प्रसाईको स्वरमा नयाँ गीत ‘खुद्रा खुद्री मायाले ‘सार्वजनिक भएको छ गत शनिबार म्युजिक आइ कम्पनीको अफिसियल च्यानलबाट सार्वजनिक गीतको म्युजिक भिडियोमा ज्याजी मगर र बुगी वुगीका डान्सर सागर मगरको अभिनय र नृत्य रहेको छ […]

गायिका गौरी भटटको कालजयी गीत “काठैको बाकसमा” सार्वजनिक

काठमाण्डौँ ।बहुचर्चित तथा लोक भाकामा आफनो सुरिलो आवाज बाट परिचित गायिका गौरी भटट र गायक भोजराज भटटको आवाजमा कालजयी गीत “काठैको बाकसमा” सार्वजनिक भएको छ । पुष्कर एैर र गणेश साउदको उत्कृष्ट शव्द तथा लोक ऐर रविको सुमधुर लय सिर्जना गीतको निमार्ण गरिएको छ । गीतमा समावेश विषयबस्तु निकै मार्मि […]

केकी र रीमाको उदाहरणीय मित्रता

फिल्म क्षेत्रमा अभिनेत्रीहरुबीच खासै राम्रो मिल्ती भएको देखिन्न । देखिएका पनि धेरै लामो समय टिकेका छैनन् । तर, अभिनेत्री द्वय केकी अधिकारी र रीमा विश्वकर्माबीचको मित्रता भने वर्षौंदेखि सुमधुर छ । उनीहरुको मित्रतालाई फिल्म क्षेत्रमा उदाहरणको रुपमा समेत लिने गरिन्छ । वास्तविक जीवनमा असल साथी रहेका उनीहरुबीच व्यावसायिक सहकार्य पनि […]

‘नेपाल आइडल सिजन ३’को फाइनल आज, को बन्ला विजेता ?

नेपाल आइडल सिजन ३ को आज फाइनल हुँदैछ । फाइनलमा किरण भुजेल, प्रवीण बेडवाल र सज्जा चौलागाई पुगेका छन् । महोत्तरी बर्दिवासका भुजेल, बर्दियाका बेडवाल र मोरङकी चौलागाई तीनैजनाबीच दह्रो प्रतिस्पर्धा हुने भएको छ । दर्शकको भोटिङका आधारमा आइडल छानिने भएकाले जसले बढी भोट ल्यायो उही विजेता बन्नेछन् । आइडलका […]