अमेरिकाबाट बिकुको कोसेली ‘दुधको साक्षी बिरालो’ ( भिडियो )

काठमाडौं । अमेरिकामा रहेका प्रतिभाशाली युवा गायक बिकु क्षेत्रीको सुमधुर स्वरमा सजिएको ‘दुधको साक्षी बिरालो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा उनलाई चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन्। गीतमा शब्द पेन्सलभेनियामा बस्दै आएका गीतकार ईट्टाघरेको रहेको छ। दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले […]

गायक जगदीश समालको ‘सरसर माया’मा नाजिर र रुविना (भिडियो)

चर्चित गायक जगदीश समालको नयाँ गीत ‘सर सर माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा डि.पी खनालको शब्द रचना, शंकर थापा ”स्माईल”को संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ। अहिलेका ब्यस्त कलाकार नाजिर हुसेन र रुबिना थापाको साथमा नब कलाकार रोजिना धिमालले अभिनय गरेको म्युजिक भिडियोमा अर्जुन […]

टेक अधिकारीको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिए सगै तीज सम्बन्धी गीतहरु सार्वजनिक हुने क्रम ह्वात्तै बढिरहेको छ यस्तैमा लोकदोहोरीमा फरक पहिचान बनाउन सफल गायक टेक अधिकारी र गायिका प्रिती आलेको स्वरमा रहेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक गरिएको छ। सार्वजनिक ‘ओए मेरी रानी’ गीतमा शब्द रचना टेक अधिकारी […]

‘अम्रीका’को साथमा आए सुधन गैरे ( भिडियो )

काठमाडौं । सरोज अधिकारी र आश्मा बिश्वकर्मा फिचर्ड डान्सिङ भर्सनको ‘अम्रीका’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो डिभी परेर अमेरिका जाने सपना बोकेको प्रेमिल जोडीको रमाइलो कथामा आधारित छ। यस गीतमा स्वर गायक सुधन गैरे र गायिका मेलिना राईको रहेको छ भने शब्द दिग्गज धौराली रहेको छ। सुबाश भुषालले […]

पशुपति शर्मा र रेनुका भट्टराईले गाएको तिज गित ‘कति नक्कल पार्न मन लाहोला’ बजारमा (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो […]

जेनिशा गौतमको स्वरमा ‘मंहगी ले मार्यो बरि लै ’ सार्वजनिक

काठमाण्डौं । जेनिशा गौतमको स्वरमा ‘मंहगी ले मार्यो बरि लै ’नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । हालै युटुब मार्फत सार्वजनिक भएको गीतमा असोक गुरुङ्गको शब्द सुवास भुसालको संगीत रहेको छ । गीतका एरेजर उदय राज पौडेल हुन् ।महिलाहरुको महान पर्व हरितालिका तिजमा मंहगीले नेपाली चेलीलाई पारेको प्रभावलाई चित्रण गरेको […]

दिपक थापा माइथाने मगरको शब्द मा “मेरी आमा” सार्वजनिक

काठमाण्डौं । नेपाल आइडल सिजन ४ का विजेता भुपेन्द्र थापा मगरको स्वरमा रहेका मेरी आमा गीतको भिडियो सार्वजनिक भएको छ । दिपक थापा माइथाने मगरको शब्द तथा राज कुमार बगरको संगीतमा रहेको गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । गीतमा जन्मदिने आमाको बारेमा गरिएको छ । आफुलाई हुकाएर आजको स्थान […]

अर्जुन र निरु अभिनित ‘मलाई माया’ सार्वजनिक ( भिडियो )

काठमाडौं । चर्चित गायिका रचना रिमाल र गायक कृष्ण काफ्लेको युगल गायनमा समावेश ‘मलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा अर्जुन थापाको शब्द र संगीत रहेको छ। गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ। भिडियोमा गीतकार एवं संगीतकार अजुर्न थापा र निरु थापाको अभिनय रहेको छ । […]

गीतकार रमेश लुइटेलको ‘पन्छी’ सार्वजनिक ( भिडियो )

काठमाडौं । अमेरिकाको ओहायो राज्य निवासी युवा गीतकार रमेश लुइटेलको शब्दमा समावेश बिल्कुलै नयाँ म्युजिक भिडियो ‘पन्छी’ सार्वजनिक भएको छ। यस गीतमा गायक केतन क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ भने संगीत हेमन्त शिशिरको रहेको छ। फिल्मनगरी भित्रको तितो यथार्थलाई प्रस्तुत गरिएको भिडियोमा दिक्पाल कार्की, दिपेश परियार, जुना कार्की, मनोज कार्की […]

थारु कलाकार बद्रि शाह र अस्मि थापा अभिनित ‘सैज के सबिर के’ (भिडियो हेर्नुहोस)

काठमाडौँ ः थारु भाषाको गीत‘सैज के सबिर के’को भिडियो सार्बजनिक भएको छ । सार्वजनिक गीतमा संजिव सम्राटको स्वर रहेको छ । अर्जुन आर के पासवानको शब्द तथा राजिव सिंहको संगीत सो गीतमा रहेको छ । भिडियो लाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएaको छ । हेर्दा निकै राम्रो र रमाइलो छ […]