दलिय उम्मेदवारलाई स्वतन्त्रले टक्कर दिदै , नरेश लाभप्रति जनलहर बढ्दै

दलिय उम्मेदवारलाई स्वतन्त्रले टक्कर दिदै  , नरेश लाभप्रति जनलहर बढ्दै
बिराटनगर। मोरंग क्षेत्र न -५ ख प्रदेश सभा सदस्यको चुनावी संग्राम रोचक छ। दलिय उम्मेदवारलाई कडा टक्कर दिन स्वतन्त्र प्रदेश सभा सदस्यका उम्मेदवार नरेश कुमार लाभ यदि बेला दैनिकी जस्तो मतदाताको घर घरमा पुग्छन् र आफ्नो एजेन्डा उनीहरु माझ प्रस्तुत गर्छन्। देशभरि नै दलिय उम्मेदवारहरु बाट जनता वाक्क भएको कारणले यस पटक क्षेत्रका जनताले आफुलाई सहयोग गर्नेमा लाभ ढुक्क छन्। पुर्व प्रहरी समेत रहेका लाभ कोर...