केशव पौडेलको शब्दमा ‘ईति भयो कुराउने’ भिडियो सहित

केशव पौडेलको शब्दमा ‘ईति भयो कुराउने’ भिडियो सहित
काठमाण्डौं । गायक अर्जुन सापकोटा र गायिका अमृता श्रीपालको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत ‘ईति भयो कुराउने’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनी नेपाली मौलिक सिर्जनाको सिर्जनामा सक्रिय केशव पौडेलको शब्द तथा खेम पुन र याम थापा मगरको एरेन्जमा गीत तयार गरिएको छ । गीतमा मौलिकतामा विशेष ध्यान दिइएको छ । माया र प्रेमका सौगातहरुलाई एक आपसमा ब्यक्त गरिएको छ । आफनो विगतलाई सम्झेर निकै रमा...