गन्गाई लोक संस्कृतिमा आधारित अंगिका भाषाको पहिलो चलचित्र कर्तव्य र संघर्षको शुभ मुहुर्तमा उद्घाटन

बिराटनगर। गन्गाई जातिको लोक संस्कृतिमा आधारित अंगिका भाषाको पहिलो कर्तव्य र संघर्ष नामक चलचित्रको शुभ मुहुर्त एक कार्यक्रमको बिच उद्घाटन गरिएको छ। गणपति म्युजिक प्रा.लि. को प्रस्तुति र जीवन बिकास समाजको सहकार्यमा गन्गाई जातिको भेषभुषा, संस्कृति र संस्कारमा आधारित भएर गन्गाई जातिको अंगिका भाषामा यो पहिलो चलचित्र बनाउन लागेको गणपति […]

टोखामा रहेको ग्रीनलाइफ पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गरिने

काठमाडौंको टोखामा रहेको ग्रीनलाइफ पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गरिने भएको छ । ग्रीनलाइफ हेल्थकेयर टोखा-७, तिलिङटार धापासीको आयोजनामा टोखा नगरपालिकामा बसेको स्थानीय चिकित्सकहरूको बैठकले पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गर्ने निर्णय गरेको हो । स्थानीय चिकित्सक र स्थानीय समुदायको साझेदारीमा अस्पताल स्थापना गरिने भएको हो । ग्रीनलाइफ हेल्थकेयरका अध्यक्ष डा. रोशन भट्टराई, टोखा […]