गायक तथा संगीतकार कृष्णभक्त महर्जनको ‘गुलीजक बाँला’ सार्वजनिक

काठमाडौं ः दर्जनौ गीत संगीतमा आफनो संगीतको कला प्रस्तुत गरेर चर्चामा रहेका गायक तथा संगीतकार कृष्णभक्त महर्जनले नेपाल भाषाको गीत ल्याएका छन ्। पप, आधुनिक सबै खाले भाकाका गीतमा संगीत गर्दै आएका उनले नेपाल भाषा अर्थात् नेवारी गीत लाई बढी जसो ल्याउने गरेका छन । कृष्ण भक्त मर्हजनको शब्द तथा […]