गायिका सब्बु केसीको ‘तिम्रै झझल्को’ सार्वजनिक (भिडियो )

गायिका सब्बु केसीको  ‘तिम्रै झझल्को’ सार्वजनिक (भिडियो )
गायिका सब्बु केसीले आफ्नो नयाँ गीत 'तिम्रै झझल्को' सार्वजनिक गरेकी छिन । केशव बैरागी ''माइलो'' को शब्द रचना र लोकप्रिय युवा संगीतकार विकास चौधरीको संगीत रहेको गीतमा संजय हमालको एरेन्ज रहेको छ। 'तिम्रै झझल्को'को म्युजिक भिडियोमा शान्ति फुयाल र रबि सुबेदीको अभिनय रहेको छ । ''ए लेभेल'' स्टुडियो मा रेकर्ड गरिएको गीतको भिडियोलाई सब्बु केसी ( Sabbu K.C ) यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ...