गायिका सब्बु केसीको ‘तिम्रै झझल्को’ सार्वजनिक (भिडियो )

गायिका सब्बु केसीले आफ्नो नयाँ गीत ‘तिम्रै झझल्को’ सार्वजनिक गरेकी छिन । केशव बैरागी ”माइलो” को शब्द रचना र लोकप्रिय युवा संगीतकार विकास चौधरीको संगीत रहेको गीतमा संजय हमालको एरेन्ज रहेको छ। ‘तिम्रै झझल्को’को म्युजिक भिडियोमा शान्ति फुयाल र रबि सुबेदीको अभिनय रहेको छ । ”ए लेभेल” स्टुडियो मा रेकर्ड […]