ज्वालाको स्वर, बिक्रमको संगीतमा ‘माया जाल’ सार्वजनिक ( भिडियो )

काठमाडौं । ब्याड ब्वाईको प्रेम कथामा आधारित नयाँ म्युजिक भिडियो ‘माया जाल’ सार्वजनिक भएको छ। यस गीतमा गायक ज्वाला राईको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा मिलन किराँतीको शब्द रहेको छ भने बिक्रम राईको संगीत रहेको छ। देबेश राईले यस गीतलाई संगीत संयोजन गरेका हुन्। भिडियोमा गायक राई र मानषी तामाङलाई […]

अमेरिकाबाट बिकुको कोसेली ‘दुधको साक्षी बिरालो’ ( भिडियो )

काठमाडौं । अमेरिकामा रहेका प्रतिभाशाली युवा गायक बिकु क्षेत्रीको सुमधुर स्वरमा सजिएको ‘दुधको साक्षी बिरालो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा उनलाई चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन्। गीतमा शब्द पेन्सलभेनियामा बस्दै आएका गीतकार ईट्टाघरेको रहेको छ। दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले […]