गायक जगदीश समालको ‘सरसर माया’मा नाजिर र रुविना (भिडियो)

गायक जगदीश समालको ‘सरसर माया’मा नाजिर र रुविना  (भिडियो)
चर्चित गायक जगदीश समालको नयाँ गीत 'सर सर माया' को म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा डि.पी खनालको शब्द रचना, शंकर थापा ''स्माईल''को संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ। अहिलेका ब्यस्त कलाकार नाजिर हुसेन र रुबिना थापाको साथमा नब कलाकार रोजिना धिमालले अभिनय गरेको म्युजिक भिडियोमा अर्जुन तिवारी र टिमको छाँयाकंन रहेको छ । भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन तथा रंग...

टेक अधिकारीको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक (भिडियो)

टेक अधिकारीको  तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक (भिडियो)
काठमाडौँ। नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिए सगै तीज सम्बन्धी गीतहरु सार्वजनिक हुने क्रम ह्वात्तै बढिरहेको छ यस्तैमा लोकदोहोरीमा फरक पहिचान बनाउन सफल गायक टेक अधिकारी र गायिका प्रिती आलेको स्वरमा रहेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक गरिएको छ। सार्वजनिक ‘ओए मेरी रानी’ गीतमा शब्द रचना टेक अधिकारी र रेशम प्रधानको रहेको छ भने संगीत रेशम प्रधानको रहेको छ। बिक्रम चौहानले निर्देशन गरेको...