‘अम्रीका’को साथमा आए सुधन गैरे ( भिडियो )

‘अम्रीका’को साथमा आए सुधन गैरे ( भिडियो )
काठमाडौं । सरोज अधिकारी र आश्मा बिश्वकर्मा फिचर्ड डान्सिङ भर्सनको 'अम्रीका' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो डिभी परेर अमेरिका जाने सपना बोकेको प्रेमिल जोडीको रमाइलो कथामा आधारित छ। यस गीतमा स्वर गायक सुधन गैरे र गायिका मेलिना राईको रहेको छ भने शब्द दिग्गज धौराली रहेको छ। सुबाश भुषालले संगीतवद्द गरेको यस गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन्। भिडियोमा पवन सुस्लिङ्गको छायाँकन...

पशुपति शर्मा र रेनुका भट्टराईले गाएको तिज गित ‘कति नक्कल पार्न मन लाहोला’ बजारमा (भिडियोसहित)

पशुपति शर्मा र रेनुका भट्टराईले गाएको तिज गित ‘कति नक्कल पार्न मन लाहोला’ बजारमा (भिडियोसहित)
पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहर...

जेनिशा गौतमको स्वरमा ‘मंहगी ले मार्यो बरि लै ’ सार्वजनिक

जेनिशा गौतमको स्वरमा ‘मंहगी ले मार्यो बरि लै ’ सार्वजनिक
काठमाण्डौं । जेनिशा गौतमको स्वरमा ‘मंहगी ले मार्यो बरि लै ’नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । हालै युटुब मार्फत सार्वजनिक भएको गीतमा असोक गुरुङ्गको शब्द सुवास भुसालको संगीत रहेको छ । गीतका एरेजर उदय राज पौडेल हुन् ।महिलाहरुको महान पर्व हरितालिका तिजमा मंहगीले नेपाली चेलीलाई पारेको प्रभावलाई चित्रण गरेको छ । ‘मंहगी ले मार्यो बरि लै ’ गीतलाई गायिका, मोडल तथा समाजेसेवी जेनिशा गौतमले निर्माण...

दिपक थापा माइथाने मगरको शब्द मा “मेरी आमा” सार्वजनिक

दिपक थापा माइथाने मगरको शब्द मा “मेरी आमा” सार्वजनिक
काठमाण्डौं । नेपाल आइडल सिजन ४ का विजेता भुपेन्द्र थापा मगरको स्वरमा रहेका मेरी आमा गीतको भिडियो सार्वजनिक भएको छ । दिपक थापा माइथाने मगरको शब्द तथा राज कुमार बगरको संगीतमा रहेको गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । गीतमा जन्मदिने आमाको बारेमा गरिएको छ । आफुलाई हुकाएर आजको स्थान सम्म पुयाएरको आफनी आमा प्रति कृतज्ञ रहेको गीतकार दिपक थापाले बताए । आफनो जन्मदिनको अवसरमा आमाको विषयमा चर्चा गरिएक...