अर्जुन र निरु अभिनित ‘मलाई माया’ सार्वजनिक ( भिडियो )

काठमाडौं । चर्चित गायिका रचना रिमाल र गायक कृष्ण काफ्लेको युगल गायनमा समावेश ‘मलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा अर्जुन थापाको शब्द र संगीत रहेको छ। गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ। भिडियोमा गीतकार एवं संगीतकार अजुर्न थापा र निरु थापाको अभिनय रहेको छ । […]

गीतकार रमेश लुइटेलको ‘पन्छी’ सार्वजनिक ( भिडियो )

काठमाडौं । अमेरिकाको ओहायो राज्य निवासी युवा गीतकार रमेश लुइटेलको शब्दमा समावेश बिल्कुलै नयाँ म्युजिक भिडियो ‘पन्छी’ सार्वजनिक भएको छ। यस गीतमा गायक केतन क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ भने संगीत हेमन्त शिशिरको रहेको छ। फिल्मनगरी भित्रको तितो यथार्थलाई प्रस्तुत गरिएको भिडियोमा दिक्पाल कार्की, दिपेश परियार, जुना कार्की, मनोज कार्की […]

थारु कलाकार बद्रि शाह र अस्मि थापा अभिनित ‘सैज के सबिर के’ (भिडियो हेर्नुहोस)

काठमाडौँ ः थारु भाषाको गीत‘सैज के सबिर के’को भिडियो सार्बजनिक भएको छ । सार्वजनिक गीतमा संजिव सम्राटको स्वर रहेको छ । अर्जुन आर के पासवानको शब्द तथा राजिव सिंहको संगीत सो गीतमा रहेको छ । भिडियो लाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएaको छ । हेर्दा निकै राम्रो र रमाइलो छ […]