अर्जुन र निरु अभिनित ‘मलाई माया’ सार्वजनिक ( भिडियो )
काठमाडौं । चर्चित गायिका रचना रिमाल र गायक कृष्ण काफ्लेको युगल गायनमा समावेश 'मलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा अर्जुन थापाको शब्द र संगीत रहेको छ। गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ। भिडियोमा गीतकार एवं संगीतकार अजुर्न थापा र निरु थापाको अभिनय रहेको छ । हाल अमेरिकामा बसोबास गर्दै आएका गीतकार, संगीतकार एवं कलाकार अर्जुन थापा नेपाली गीत संगीतको क्षेत्रमा लामो...