कलाकारिता संगै राजनीतिमा पनि“राजा”को व्यस्तता, सांस्कृतिक संघको सह–महामन्त्री

कलाकारिता संगै राजनीतिमा पनि“राजा”को व्यस्तता, सांस्कृतिक संघको सह–महामन्त्री
नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार तथा निर्माता चेत बहादुर सिंह “राजा” नेपाल सांस्कृतिक संघको सह–महामन्त्रीमा नियुक्त भएका छन् । सह–महामन्त्री जस्तो उच्च पदमा पुगेका “राजा”ले कला क्षेत्रका लागि बिशेष काम गर्ने सुनाएका छन् । कलाकारितासंगै “राजा” लामो समय देखि नेपाली काग्रेसमा आवद्ध भएर राजनीतिक र सामाजिक कार्यलाई समेत अघि बढाई रहेका छन् । बझाङ जिल्लामा बहादुर सिंह र आमा ललिता देविको सन्तानका...