कलाकारिता संगै राजनीतिमा पनि“राजा”को व्यस्तता, सांस्कृतिक संघको सह–महामन्त्री

नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार तथा निर्माता चेत बहादुर सिंह “राजा” नेपाल सांस्कृतिक संघको सह–महामन्त्रीमा नियुक्त भएका छन् । सह–महामन्त्री जस्तो उच्च पदमा पुगेका “राजा”ले कला क्षेत्रका लागि बिशेष काम गर्ने सुनाएका छन् । कलाकारितासंगै “राजा” लामो समय देखि नेपाली काग्रेसमा आवद्ध भएर राजनीतिक र सामाजिक कार्यलाई समेत अघि बढाई […]