सुरज तामाङ निर्देशित ‘खुशीका मुहान’ सार्वजनिक ( भिडियो )

काठमाडौं । लोकप्रिय गायक राजेश पायल राईको सुमधुर स्वरमा सजिएको ‘खुशीका मुहान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द राज मुकारुङको रहेको छ भने संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ। गीतलाई सहास शाक्यले संगीत संयोजन गरेका हुन्। जातका कारण वैवाहिक जीवनमा बाधिन नसकेका प्रेम जोडीहरुको कथामा तयार पारिएको […]

देवेन्द्रको ‘तिमीलाई माया’मा सोनाम र मौसमीको रोमान्स ( भिडियो )

काठमाडौं । गायक उत्तम मगरको सुमधुर स्वरमा सजिएको ‘तिमीलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा देवेन्द्र पुनको शब्द, संगीत रहेको छ। यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्। भिडियोमा सोनाम शेर्पा, मौसमी गुरुङ ( डार्क एन्जल )र रजनी राईको अभिनय रहेको छ। युवा प्रेम […]

बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा’तिमी बिना’ बजारमा

काठमाडौँ । गायिका सुरक्षा सेन्चुरीको स्वरमा रहेको ’तिमी बिना’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।हङ्गकङ्ग निवासी गीतकार रचना प्रधानको शब्द सिर्जना तथा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा गीत तयार गरिएको छ । गीतमा राहुल प्रधानको एरेन्ज रहेको छ । तिमी बिना भाग ३ मा प्रबिन डिसी , […]