विरेन्द्र नौभाग्य र मौसमी गुरुङ्गको फिचरिङ्गमा ‘मायाको कम्पनी ’ भिडियो सहित

काठमाडौं। विरेन्द्र नौभाग्य र मौसमी गुरुङ्गको फिचरिङ्गमा ‘मायाको कम्पनी ’गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मायालु जोडि विचको प्रेम प्रसङ्गलाई गीतमा समावेश गरिएको छ । ‘मायाको कम्पनी ’ गीतमा मित्र केसी र गायिका आकाक्षा जोसी को स्वर रहेको छ । गीतमा मित्र केसीको शब्द तथा संगीत रहेको छ […]