ठाकुर गौचनले ल्याए ‘हे कालु’

काठमाण्डौँ। गायक ठाकुर गौचन र गायिका शान्ती श्री परियारको स्वरमा रहेको लोक तथा दोहोरी गीत ‘हे कालु’ ओ एस आर डिटिटल मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘हे कालु’ बोलको गीतमा ठाकुर गौचनको शब्द र शुभराम भारीको संगीत रहेको छ । गीतमा मौलिक पनलाई आभाष दिने किसिमबाट प्रस्तुत गरिएको छ […]