दिगो विकास निर्माणको लागि बनेपा नगरपालिकामा राप्रपाको नेतृत्व अपरिहार्य छ : रेमन्ड कर्माचार्य

दिगो विकास निर्माणको लागि बनेपा नगरपालिकामा राप्रपाको नेतृत्व अपरिहार्य छ : रेमन्ड कर्माचार्य
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको बनेपा नगरपालिकामा राप्रपाले चुनावी गतिविधिलाई तिब्रता दिएको छ । चुनावी कार्यतालिका अनुसार वैशाख ११ र १२ गते सञ्चालन भएको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भए लगत्तै बनेपामा राप्रपाले घरदैलो कार्यक्रम सुरु गरेको हो । बनेपा नगरपालिकाको वडा नं १ देखी १४ सम्म नै राप्रपाले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । चुनावी प्रचार–प्रसारसँगै वडाका अग्र...