गीतकार नमिता दवाडीको ‘भन को थियो? सार्वजनिक ( भिडियो )

गीतकार नमिता दवाडीको ‘भन को थियो? सार्वजनिक ( भिडियो )
काठमाडौं । प्रेम जिवनमा हुने धोकाको बिषयलाई समेटिएको मोडल जीबी चिरन र अस्मिता जुरेली अभिनित बिल्कुलै नयाँ म्युजिक भिडियो 'भन को थियो? सार्वजनिक भएको छ। यस गीतमा गायक केशव भावुकको स्वर सुन्न सकिन्छ। यस गीतलाई न्युजिल्याण्ड निवासी गीतकार नमिता दवाडीले लेखेकी हुन्। सेण्टिमेण्टल भर्सनको यस गीतलाई हरि लम्सालले संगीतवद्द गरेका हुन् भने उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्। दीपक गिरीले छायाँकन गरेको य...