बलिउड गायिका सोनू कक्कड र मनिष श्रेष्ठको आवाजमा बैशाख १ गते ‘शनिबार’ सार्बजनिक गरिने
काठमाण्डौं ।
नेपाली गीत संगीतमा लामो समय देखि सक्रिय मोडल मनिष श्रेष्ठको ‘शनिबार’ गीतको भिडियो आगामी नव बर्षमा सार्वजनिक गरिने भएको छ । नव वर्षको अवसरमा आम दर्शक तथा स्रोतलाई गीत उपहार स्वरुप ल्याउने तयारीमा मनिष रहेका छन । लोकप्रिय गायिका सोनू कक्कड र मनिष श्रेष्ठको स्वरमा रहेको गीतलाई भारतमा रेर्कड गरिएको निमार्ण पक्षले बताएको छ ।
सो गीति भिडियो छाँयाकन सम्पन्न गरेर सम्पादनको अनितम तय...