यस्तो बनेर आयो रिवाजको ‘देश विकास’ सार्वजनिक ( भिडियो )

यस्तो बनेर आयो रिवाजको  ‘देश विकास’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गायक रिवाज सिंह सुनारको स्वर, शब्द र संगीतमा समावेश 'देश विकास' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक सुनारको यस भिडियोमा भ्रष्टाचारका कारण देशको प्रगति हुन नसकेको कुरालाई प्रस्तुत गरिएको छ । देशलाई समृद्ध बनाउनको लागि इमान्दार नेताको खाँचो रहेको कुरा समेत गीतमा समावेश गरिएको छ । सम्भव सुवेदीले छायाँकन र सम्पादन गरेको यस भिडियोमा धुर्व बिश्वकर्मा , निश्चल कार्की र प्रमोद श्रेष्ठ ...