अनु चौधरीको स्वरमा रहेको ’बाधन मायाले’ गीतको भिडियो सार्वजनिक

गायक किरण भुजेल र अनु चौधरीको स्वरमा रहेको ’बाधन मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई एकताबद्ध गरेर गीत तयार गरिएको छ । म्याक्टेन कालु को शब्द तथा म्याक्टेन कालु र किरण मिचेलको संगीत गीतमा रहेको छ । लक्ष्मण घिमिरेको छायाँकन , पदम सुवेदीको सम्पादन तथा शिव […]

सिडि बिजय अधिकारीको शब्द, संगीतमा आयो “दुरि मजबुरी” (भिडियो सहित)

ईनाक्क्षि ईन्टरटेनमेन्ट प्रा.लि. को प्रस्तुतीमा नयाँ सांगीतिक कोसेली “दुरी मजबुरी” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । यस कार्यक्रममा ईनाक्क्षि ईन्टरटेनमेन्ट प्रा.लि. प्रबन्ध निर्देशक राम कंडेलको अध्यक्षता रहेको थियो भने गायक सिडि बिजय अधिकारीको सञ्चालन रहेको थियो । कार्यक्रममा मिडिया संयोजकको भुमिका पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले निर्वाह गरेका थिए । […]

रामशरण आले, भोजराज रखाल मगर सिर्जु अधिकारीको स्वरमा “जाले रुमाल” चर्चा चुलिंदै

काठमाण्डौ चैत्र ७ – घैया मकै, बाँसको धोको, लगाएत गीत संगीतहरु पस्किएर अशंख्य सांगीतिक पारखिहरुको मन जित्न सफल सफल जोडी रामशरण आले र शम्भु नेपालको सहकार्यमा पुनः अर्को गीत सार्बजनिक भएको छ । प्रस्तुत गीत “जाले रुमाल” बोलको रहेको छ । रामशरण आले, शम्भु नेपाल र भोजराज रखाल मगरको संयुक्त प्रस्तुतिको रुपमा […]