गायक राजेश के सी को नयाँ गीत ‘छैन मैले बिर्सेको’ सार्वजनिक ( भिडियो )
नेपाली दर्शक स्रोतामाझ लोकप्रिय बन्दै आएका अस्ट्रेलिया निवासी युवा गायक राजेश के सीको नयाँ गीत 'छैन मैले बिर्सेको' को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मिन सागर लामाको शब्द र चन्द्र कुमार दोङ्गको संगीत रहेको गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ ।
पछिल्लो समयका चर्चित मोडेलहरु बिना राउत र सरोज प्रजाको अभिनय रहेको भिडियोमा फराज अर्पणको क्यामेरा , सम्पादन निर्देशन रहेको छ। भिडियोलाई एसियन म्यु...