गायक केशव राज अवस्थी शिरिषको स्वरमा ”झुपडी“सार्वजनिक

गायक केशव राज अवस्थी शिरिषको स्वरमा ”झुपडी“सार्वजनिक
काठमाण्डौं गायककेशव राज अवस्थी शिरिषको स्वरमा रहेको ”झुपडी“गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा रहेको छोरो र आमा विचको प्रेमको भावलाई गीतमा समेटिएको छ । आमाको मुहारमा खुशी ल्याउनको लागी परिवारको मायाबाट टाडा भएका पिडालाई गीतमा ब्यक्त गरिएको छ । देव बोहराको शब्द तथा रमेश विश्वासको संगीत गीतमा रहेको छ । कृष्ण बावुको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । झुपडि गीतको भिडियोमा देव बो...

दिपमाला बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौं साधारणसभा सम्पन्न

दिपमाला बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौं साधारणसभा सम्पन्न
काठमाडौं को गोकर्णेसश्वर, जोरपाटी स्थित दिपमाला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाचौं बार्षिक साधारणसभा 2078 माघ 27 गते बिहिवारका दिन संस्थाका अध्यक्ष श्री हरु कुमार भण्डारी को अध्यक्षता मा सम्पन्न भएको छ।कार्यक्रम लाई मनिशा राजवंशीले संचालन गर्नुभएको हो।बार्षिक साधारणसभा गोकर्णेश्वर नगरपालिका सहकारी शाखा प्रमुख श्री दिपक थापाको प्रमुख आतिथ्यतामा भएको थियो। विशेष अतिथिमा अखिल नेपाल खेलकुद म...