काजी र श्यामको सयुक्त निर्देशनमा ‘तिम्रो याद आयो’ सार्वजनिक ( भिडियो )
काठमाडौं । अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहार फेरि आफ्नो नयाँ म्युजिक भिडियो 'तिम्रो याद आयो'को साथमा आएका छन्। गायक सविन सुवेदीको स्वरमा सजिएको यस गीतमा दिपक शर्माले संगीत रहेको छ। यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
यसै भिडियो मार्फत कलाकार विजय बराल र उनकी श्रीमती प्रमिला खनाल पहिलोपटक एकसाथ म्युजिक भिडियोमा देखिएका छन्। श्याम तामाङले छायाँकन गरेको यस भ...