लोकप्रिय गायिका रानी शाक्यको सुमधुर स्वरमा ‘तिमी चल्छौ यो मुटुमा’ सार्वजनिक (भिडियो )

लोकप्रिय गायिका रानी शाक्यको सुमधुर स्वर र नेपाली सांगीतिक क्षेत्रका प्रख्यात संगीतकार न्ह्यू बज्राचार्यको कर्णप्रिय संगीत मा ‘तिमी चल्छौ यो मुटुमा’ बोलको गीत सार्वजनिक भएको छ ।गीतकार तुलसी बस्नेतको शब्दरचना रहेको गीतको भिडियोमा विशाल गुराउ , कविता थामी र सुनिल विकेको अभिनय रहेको छ । मध्यमवर्गीय समाजको प्रेमकथालाइ प्रस्तुत गरिएको […]

‘यो पुरा जीवननै’मा सुजन र मौसमको रोमान्स ( भिडियो )

काठमाडौं । युवा पुस्ताकी चर्चित गायिका अस्मिता अधिकारी र गायक सुजन आङ्देम्बे लिम्बुको युगल गायनमा रहेको ‘यो पुरा जीवननै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा आरिया काम्बाङ्गको शब्द रहेको छ भने स्वयम् गायक लिम्बुको संगीत र संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा गायक लिम्बुको साथमा मौसम […]

बिन्दु परियार र कर्णवीरको आवाजमा ‘सागर भन्दा’ सार्वजनिक ( भिडियो )

काठमाडौं । लोकप्रिय चर्चित गायिका बिन्दु परियार र गायक कर्णवीरको आवाजमा समावेश ‘सागर भन्दा’ बोलको गीतको म्युजिक भिडियो नयाँ वर्षको अवसर पारी सार्वजनिक भएको छ। गायक कर्णवीरको सुन्दर शब्दले भरिएको ‘सागर भन्दा’ गीत ‘एकलैटी माया’ म्युजिक एल्बममा रहेको गीतहरु मध्ये एक हो। लामो समय देखि अमेरिकामा बस्दै आउनु भएको गीतकार/गयाक […]