राजु बिरही र मुना स्याङ्तानको जोडीलाई कस्ले बिजोग बनायो

राजु बिरही र मुना स्याङ्तानको जोडीलाई कस्ले बिजोग बनायो
काठमाण्डौं । पुर्बेली गायक देबिलाल भण्डारी र मुना स्याङ्तानको स्वरमा रहेको परदेशीको पिडालाई समेटेर तयार पारिएको “परदेशी फर्केन“बोलको गीत धिताल फिल्मस मार्फत सार्बजनिक भएको छ । साहुको ऋण तिर्न नसक्दा दुखी गरिब बिदेश पलायन हुन बाध्य हुनु पर्ने र नेपालमा परिवारको बिचल्ली हुने कथा सो गितको भिडियोमा देखाउन खोजीएको छ । शब्द तथा संगीत पनि स्वयं भण्डारीले नै गरेका छन । राजु बिरही सापकोटा र मुना स्...