गायिका रजनी लामाको स्वरमा “पिरती लाको“ सार्वजनिक

काठमाण्डौं । नब गायक बबि लामा र लोक प्रिय गायिका रजनी लामाको स्वरमा रहेको काँठे लोक दोहोरी गीत “पिरती लाको“ बजारमा सार्बजनिक भएको छ । माया प्रेममा कुनै बाधा नभए जिन्दगी सजिलै काट्न सकिन्छ भन्ने कुरा सो गीतको भिडियोमा देखाउन खोजीएको छ । गीतमा बबि लामाको शब्द , राजु विरही […]

प्रेम गुरुङ्ग ,उर्मिला गुरुङ्ग र विश्वातमा अभिनित गुरुङ्ग गीत ‘आतग ङै मांया’सार्बजनिक

काठमाडौँ ः पछिल्लो समयमा बिभिन्न भाषा भाषी गीत संगीतको बजार विस्तार हुदैं गएको पाइन्छ । आफ्नो भाषा र भेष भुषामा सजिएर मौलिक पनमा आधारित गीत संगीतलाई कलाकारहरुले प्राथमिकता दिएका छन् । नेपाली कला कारितामा पनि गुरुङ कलाकार तथा तमु कलाकार अग्र स्थानमा देखिन्छ आफ्नो कला भेष भुषालाई सम्मान गर्दै आफ्नो […]