अति ब्यस्त मोडल प्रकाश तामाङ्ग राज संग आयुष्मा कार्की, सबिना लामा र कुमार नेपाल दशैं गीतमा

अति ब्यस्त मोडल प्रकाश तामाङ्ग राज संग आयुष्मा कार्की, सबिना लामा र कुमार नेपाल दशैं गीतमा
काठमाण्डौ असोज १३ - नेपालीहरुको महान चाड भित्रिनै लागेको छ । यस बिशेष पर्वलाई लक्षित गर्दै अहिले बजारमा थुप्रै गीतहरु सार्बजनिक भैसकेका छन् । यी गीतहरुमा धेरै जस्ती पिंडाका भावहरु भेटिन्छन । दशैँ दुख मात्र होइन, सुख पनि हो । यहि मान्यतालाई मध्यनजर गर्दै हाल प्रबाशमा रहेका लोकप्रिय गायक तथा सर्जक राम स्याङ्गतानले "तिहारको फुल दशैंको अक्षेता" बोलको गीतलाई भर्खरै मात्र सार्बजनिक गरेका छन् । उनले य...