संचारकर्मी कुशल श्रेष्ठको निर्देशनमा आयो ‘यो माया हैन र'( भिडियो )

काठमाडौं । गायिका पारु राई र गायक मनोज थापा मगरको युगल गायनमा समावेश’यो माया हैन र’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमकथामा आधारित यस गीतमा पारु राईको नै शब्द रहेको छ। गीतमा संगीत र संगीत संयोजन समेत स्वयंम गायक मनोज थापा मगरको रहेको छ। बेलायतमा छायांकन गरिएको यस गीतको […]

१ हप्ता सम्म युट्युब ट्रेडिङमा बुद्धको ‘जाले रुमाल’ ( भिडियो )

पहिलो नेपाल आइडल विजेता लोकप्रिय गायक बुद्ध लामा पछिल्लो समय गीत गायनमा धेरै ब्यस्त रहेका छ्न । नयाँ नयाँ गीतको रेकर्डमा व्यस्त बुद्द बेला बेलामा म्युजिक भिडियोमा पनि देखिने गर्छन । म्युजिक भिडियोको अभिनय समेत पोख्त देखिने उनको अभिनयलाइ दर्शकले अत्याधिक मन पराउने गरेका छन् । यस्तैमा करिब १ हप्ता […]

भाषा भाषिका गीत संगीत सहित ८४ विधामा स्टार म्युजिक एण्ड फिल्मस अवार्ड हुने

काठमाण्डौ असोज ०५ – रिसु मिडियाको आयोजनामा हुन लागेको “स्टार म्युजिक एण्ड फिल्मस अवार्ड – २०७८” को आबेदन फर्म खुल्ला भएको छ । अवार्ड ८४ बिधामा गर्न लागिएको र अवार्डको लागि असोज १७ गते सम्म फारम खुल्ला रहने छ । आयोजक टिमका अनुसार फिल्मका निर्देशक, कलाकार, प्राविधिक साथै सांगीतिक र […]

डम्बर नेपालीको प्रस्तुति “मुहारै झलल” मा राजुल श्रेष्ठ र नारायणी खत्री (भिडियो सहित)

काठमाण्डौ असोज ०५ – आफु भित्र रहेको बौद्धिकतालाई सबै सामु बाँड्दै आफ्ना सांगीतिक यात्रा अगाडी बढाइरहेका लोकप्रिय गायक तथा सर्जक डम्बर नेपालीको पछिल्लो प्रस्तुति “मुहारै झलल” भखरै बजारमा आएको छ । उनले बिगत २० बर्ष यता बागबजारमा सम्झना एकेडेमी संचालन गरेर कयौं बिद्यार्थीहरुलाई सिक्षा दिने काम पनि गरिरहेका छन् । […]

आंशिका र प्रतिकको अभिनयमा राजको “होइ साइँली” आयो (भिडियो सहित)

काठमाण्डौ असोज ०५ – चार जात छत्तिस फुलबारी हाम्रो हाम्रो देशलाई बिस्वसामु परिचित गराउनको लागि विभिन्न गीत संगीतले महत्वपुर्ण भूमिका निर्बाह गरेको छ । यस भित्र पनि भाषा भाषिक गीतहरु त झनै उदारण बनेको छ । सोहि उदाहरणलाई ध्यानमा राख्दै लोकप्रिय गायक तथा सर्जक राज थोकरले भर्खरै मात्र एक सेलो […]

बिष्णु माझीलाई बाहिर ल्याउन केदार र देवीको स्वरमा आयो यस्तो गीत (भिडियो सहित)

काठमाण्डौ भाद्र ०५ – कसैले भन्छन् नजर बन्दमा राखिएको, कसैले भन्छन् उनको स्वतन्त्रताको कुरा हो, कुनै दवाब छैन । नेपाली लोक तथा दोहोरी गायिका बिष्णु माझीका बिषयमा अनेकौं टिका टिप्पणीहरु आउने गर्दछ । अशंख्य श्रोता तथा दर्शकहरुले पनि उनलाई सार्बजनिक भएको देख्ने इच्छा गरेका छन् । यसैले पनि होला आम नेपालीको चाहनालाई केन्द्रित […]