बुद्ध लामाको ‘चन्चली ‘मा आनन र कुसुम ( भिडियो )

मोडेल आनन सिंह र कुसुम गुरुङको बेजोड अभिनय रहेको गायक बुद्ध लामाको नयाँ गीत 'चन्चली ' को म्युजिक भिडियो सार्वजनिक भएको छ । अविनाश राइको शब्द ,संगीत र संजीव बराइलीको एरेन्ज रहेको गीतको भिडियोमा भिडियोमा कुसुम र आननको अन्स्क्रीन केमिस्ट्री जमेको देखिन्छ । सर्वाधिक हिट गीत फुलबुट्टे सारीको मेल भर्सनबाट अभिनय यात्रामा पाइला सारेका आननको त्यसपछिको नायिका पुजा शर्मा सगको 'तिमी आउने जाने' पनि हिट भएको थ...