अनुप रेग्मीको संगीत रहेको ‘मेरो मनलाई’ सार्वजनिक ( भिडियो )

काठमाडौं । अमेरिकामा बसेर नेपाली गीत संगीत र अभिनयमा सक्रिय गायक, गीतकार तथा मोडल कर्णवीरको स्वरमा समावेश ‘मेरो मनलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। युगल गायनमा रहेको यस गीतमा मेलिना राईको समेत स्वर सुन्न सकिन्छ। प्रेमिल शैलीको यस गीतमा शब्द कर्णवीरको रहेको छ भने संगीत अनुप रेग्मीको रहेको छ। […]

बिष्णु पाण्डे युट्युब च्यानल मार्फत सार्बजनिक भयो “निलो गगन” (भिडियो सहित)

काठमाण्डौ अशोज ०४ – बिगत लामो समय यता नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको लागि जुटिरहेका कलाकार बिष्णु पाण्डेले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा “निलो गगन” बोलको गीत सार्बजनिक गरेका छन् । बिष्णुको स्थायी घर नवलपरासी दलदले हो, उनि अहिले रोजगारीको सिलशिलामा कोरिया रहेकाछन । कोरियामा रहेर पनि विष्णुले हाल […]

किशु गुरुङ्गको प्रस्तुतिमा तारा श्रीषको स्वर “चरी जस्तै”आयो

काठमाण्डौ अशोज ०४ – खाएर होस् अथवा नखाएर नेपाली गीत संगीतको माधुर्यताबाट अशंख्य संगीत पारखीहरु श्रोता तथा दर्शकहरुलाई आनन्दित तुल्याउनको लागी कलाकारहरुले बिभिन्न गीत संगीत ल्याएकै हुन्छन् । सोहि क्रममा यतिबेला “चरी जस्तै” बोलको गीत सार्बजनिक भएको छ । प्रस्तुत गीतलाई योगेश बानु राईले शब्द रचना गरेका हुन् भने संगीत […]