सामाजिक यथार्थपरक गीत “सारंगी” आजै सार्बजनिक (भिडियो सहित)

काठमाण्डौ भाद्र २७ – लोकप्रिय गीतकार, संगीतकार तथा गायक श्रीकृष्ण बम मल्लको पछिल्लो प्रस्तुति “सारंगी” भर्खरै सार्बजनिक भएको छ । उनले यस अघि पनि आफ्ना अशंख्य संगीत पारखी श्रोता तथा दर्शकका निमित्त थुप्रै गीतहरु दिईसकेका छन् । बिशेष गरेर आफुलाई गायक भन्दा पनि संगीतकारको रुपमा चिनाउन चाहने श्रीकृष्ण बम मल्लले […]

तीज लगत्तै आयो “लाजको घुम्टो” (भिडियो सहित)

 काठमाण्डौ भाद्र २७ – नेपाली गीत संगीतको बजारमा अलिफ खान र सागर माया जिरेलको सुमधुर स्वरमा पुनः अर्को “लाजको घुम्टो” बोलको गीत सार्बजनिक भएको छ । तीजगीतको  रमझमले अन्य सदाबहार गीत बजारमा आउन केहि रोकिएको र अब भने यस्ता गीतहरु प्रसस्त मात्रा बजारमा आउन थालेपछि, यस गीतले पनि राम्रै स्थान […]

राज तामाङ्ग प्रकाश, अनिता बस्नेत मास्टर्नि केदार न्यौपाने नवराज अधिकारीको आकर्षक अभिनयमा बाँसको डोको

काठमाण्डौ भाद्र २६ – मौलिक लोक दोहोरी गीत संगितका लागि सफल जोडि मानिएका रामशरण आले र शम्भु नेपालको सहकार्यमा फेरी पनि अर्को गीत सार्बजनिक भएको छ । उक्त गीत रामशरण आले र केशब श्रेष्ठको सम्युक्त प्रस्तुति “बाँसको डोको” बोलको रहेको छ । रामशरण र शम्भुको सम्युक्त प्रस्तुतिमा यस भन्दा अघि […]