करिश्मा ढकाल र शंकर बि.सी.अभिनित ‘छम छ्म पाउजु’ ( भिडियो )

तीजको पूर्वसन्ध्या पारेर ए. रस प्रोड्क्सन र नौलो डिजिटलले बजारमा ‘छम छ्म पाउजु’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको छ । लोकदोहरीका बादशाहको रुपमा आफुलाई प्रस्तुत गरेका मोडेल तथा नायक शंकर बि.सी. , त्यस्तै चुलबुले र डिम्पलवालीको पहिचान बनाएका सुन्दरी करिश्मा ढकालको साथमा नया प्रतिभाहरु आरोही चौलागाई, जलज चुडाल तथा बाल […]