केदार खोटांगेको प्रस्तुतिमा “देखिन मैले माइती घर” आयो (भिडियो सहित)

केदार खोटांगेको प्रस्तुतिमा “देखिन मैले माइती घर” आयो (भिडियो सहित)
काठमाण्डौ भाद्र १२ - बिगत केहि समय यता नेपालि लोक तथा दोहोरी गीत संगीत क्षेत्र सम्वृद्धिका लागि जुटेका केदार खोटांगेको पछिल्लो प्रस्तुति "देखिन मैले माइती घर" बोलको गीत भर्खरै मात्र सार्बजनिक भएको छ । उनले यस अघि कोरोनाले धेरै मरे, पहिलो भेटमै साली, चित्त नै बुझ्दैन लगाएतका गीतहरु बजारमा ल्याएर सफलता प्राप्त गरिसकेका छन् केदारको पछिल्लो पटक बजारमा आएको गीत "देखिन मैले माइती घर" बोलको गीतलाई लय ...