बिक्रम थापाको संगीत रहेको ‘बुझेनन् कसैले ‘ सार्वजनिक ( भिडियो )

गायनमा निकै सक्रियता साथ लागिरहेकी गायिका रानी शाक्यले नयाँ गीत ‘बुझेनन् कसैले’ सार्वजनिक गरेकी छिन । भरत प्रसाद भट्टको शब्द र बिक्रम थापाको संगीत रहेको गीतको भिडियोलाइ रानी शाक्यको आफ्नै युट्युब च्यानल (Rani Shakya) बाट सोमबार सार्वजनिक गरिएको हो । समिक्षा पोखरेल,विजयराज भुर्तेल ,लगायत धेरै कलाकारको अभिनय रहेको भिडियोमा नरेश […]