शंकर बि.सी भावना न्यौपाने र सरोज लामिछाने जानुकाको तीज गीत “नजाउ पियारी” मा देखिए

काठमाण्डौ श्रावन २० । तीज पर्ब भनेको बर्ष भरी एक छोरीले घरमा भोगेका बिभिन्न दुख कष्टहरुलाई माइती पुगेर बिसाउने रुपमा लिने गरिन्छ । यी र यस्ता रहनसहन लाई नेपाली गीत संगीतको माध्यमबाट थप उजागर गरेको पनि हामि पाउँदछौं । तर हिजो आजका गीत संगीतलाई मात्र व्यवसायिकमा ढालिदा मौलिकता मेटिने त्राश […]