गीतकार प्रमिला बस्नेतको शब्दमा “रोधी बस्दा पर्योनी रातै “सार्वजनिक

काठमाण्डौं । क्यानडामा बसेर पनि नेपाली गीत संगीतमा निरन्तर सक्रिय गीतकार प्रमिला बस्नेतको शब्द रचना रहेको मौलिक लोक दोहोरी “रोधी बस्दा पर्योनी रातै “गीतको सार्वजनिक भएको छ । गीतमा कल्पना दाहाल र कमल बिसी माल्दाइको स्वरमा रहेको गीत सार्वजनिक भएको हो । गैर आवासीय नेपाली संघ एन आर एन को […]