गीतकार प्रमिला बस्नेतको जनचेतनामुलक गीत “सेवा गरौ“ सार्वजनिक

काठमाण्डौं । कोराना कहरबाट सिर्जना भएको अफटयारो परिस्थितिलाई समेटेर तयार पारिएको गीतकार प्रमिला बस्नेतको जनचेतनामुलक गीत “सेवा गरौ“ सार्वजनिक भएको छ । रोगको कारणबाट अफटयारो अवस्थामा भएका मानिसको पिर र व्यथालाई गीतमा समेटिएको छ । सार्वजनिक गीतमा गायक पदम राई , ज्ञानु ज्ञान्मी , सुष्मा लिम्बु र संगीता रानपहेलीको स्वर […]