सचिन परियार, संचिता शाही लगाएत कलाकारको अभिनयमा रहेको ‘माछी लेवैमा’ गीतले सफलता प्राप्त गर्दै

सचिन परियार, संचिता शाही लगाएत कलाकारको अभिनयमा रहेको ‘माछी लेवैमा’ गीतले सफलता प्राप्त गर्दै
काठमाण्डौ बैशाख ३१ : नेपाली लोक दोहोरी क्षेत्रका लागि अशंख्य श्रोता तथा दर्सकहरुका प्रिय कलाकार मौसम गुरुङ्गको नया मौलिक लोकदोहोरी गीत ‘माछी लेवैमा’ भर्खरै मात्र बजारमा आएको छ । प्रस्तुत गीतमा लोकप्रिय गायिका सुनीता बुढा छेत्री र मौसम गुरुङ्गको सुमधुर स्वर सुन्न सकिन्छ । मौसम गुरुङकै लय र गोर्खा जिल्ला कै अर्को होनाहार कलकार ओम छिनालको शब्द सृजना रहेको यस गीतको म्युजिक भिडियोमा सचिन परियार, संच...