सारिका संगै फेरी देखिए “ए बरै” भित्र शिशिर पौडेल (भिडियो सहित)

सारिका संगै फेरी देखिए “ए बरै” भित्र शिशिर पौडेल (भिडियो सहित)
काठमाण्डौ बैशाख २७ । कुशल बेलाबासेको लोक दोहोरी गीत सनिसार केहि समय अगाडी मात्रै सार्बजनिक भएको थियो । यस गीतलाई अत्याधिक श्रोता एवं दर्सकहरुले रुचाएका थिए । यसको कारण गीतको गीतको मिठासता र उक्त गीतको भिडियो मेकिङ्गका साथै त्यस भित्रका पात्र रहेका थिए । माथि उल्लेखित गीतमा शिशिर पौडेल र सारिका के.सी को अभिनय रहेको छ । यी र यस्तै धेरै गीतहरुको म्युजिक भिडियो अभिनयको सफलता पछी पुनः मोडल शिशिर पौड...