पुष्प खड्का र सबिता कार्कीको अभिनयमा “नरोउ सुकुसुकु” बजारमा आयो (भिडियो सहित)

पुष्प खड्का र सबिता कार्कीको अभिनयमा “नरोउ सुकुसुकु” बजारमा आयो (भिडियो सहित)
काठमाण्डौ बैशाख १९ । नेपाली संगीतको क्षेत्रमा सबै भन्दा महंगी गायिकाको रुपमा परिचित लोकप्रिय गायिका बिष्णु माझीको सुमधुर स्वरमा एक गीत भर्खरै बजारमा आएको छ । उक्त गीत सबिता कार्कीको प्रस्तुतिमा "नरोउ सुकुसुकु" बोलको रहेको छ । गीतमा कमल सुशान्त के.सि को पनि सुमधुर स्वर सुन्न सकिन्छ । सबिता कार्कीको यस प्रस्तुतिलाई पछिल्लो समयमा अशंख्य श्रोता तथा दर्शकहरुले चाहेको नै सांगीतिक सुमगंध प्रदान गर्न खोजि...