नौ जना कलाकारहरुको अभिनयमा “युके लन्डन” बजारमा आयो (भिडियो सहित)

काठमान्डौं बैशाख ११ : पछिल्लो समयका चर्चित गायक कुशल बेलबासे र बिमा सारु मगरको स्वरमा नयाँ गीत “युके लन्डन” भर्खरै सार्वजनिक भएको छ । यस गीतमा प्रयास कुँबर मगरको शब्द, संगीत रहेको छ । राज कुमार मगरको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, राज कुमार मगरको सम्पादन रहेको छ । […]

सारिका के.सी, अर्जुन गौतम र अमृता बन्जराको अभिनयमा मोहनको “बुट्टे रुमाल लैजानु चिनु” आयो

काठमाण्डौ बैशाख ११ । बिशेष गरेर नयांलाई प्रोत्साहन र पुरानोलाई सम्मान गर्दै नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्र सम्वृद्धिका निमित्त अवारात्र खटिरहेका मोहन खड्काले पुनः अर्को लोक दोहोरी गीत बजारमा लिएर आएका छन् । उनले केहि समय अगाडी मात्रै “पिपल छायाँले” बोलको गीत बजारमा लिएर आएका थिए । यसै […]

गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक

काठमाण्डौंं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायक सत्यराज आचार्यले स्वर दिएका छन । विकाश लामिछाने र समिक्षा पोखरेलको रोमान्टिक र जीवन्त अभिनय रहेको गितको भिडियोमा सरोज प्याकुरेलको निर्देशन रहेको छ भने गीतमा स्यम सरोजले संगीत भरेका छन् । […]